बारा २ मा जसपाका उपेन्द्र यादवको उम्मेदवारी दर्ता

काठमाडौँ- बारा २ मा जनता समाजवादी पार्टी नेपाल जसपाका अध्यक्ष उपेन्द्र यादवले उम्मेदवारी दर्ताका गराएका छन् । यादवले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् । बारा २ सहित चितवन २ र तनहुँ १ मा आगामी १० वैशाखमा उपनिर्वाचन हुँदैछ । बारा २ बाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपति बनेसँगै उपनिर्वाचन हुन लागेको हो […]

सम्बन्धित सामग्री

सिके राउतसँगै बारा २ मा उपेन्द्रविरुद्ध उम्मेदवारी दिन पुगे शिवचन्द्र कुशवाहा

कलैया : बारा क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनका लागि जनमत पार्टीबाट शिवचन्द्र कुशवाहाले उम्मेदवारी दर्ता गराएका छन्। पार्टी अध्यक्ष सिके राउतसँगै निर्वाचन अधिकृतको कार्यालय पुगेर उनले मनोनयन दर्ता गरेका हुन्। सो क्षेत्रबाट जनता समाजवादी पार्टीबाट अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय स्वतन्त्र पार्टीबाट रमेश खरेल लगायतले पनि मनोनयन दर्ता गराइसकेका छन्।

जसपा संसदीय दलको नेतामा रामसहायप्रसाद यादव निर्विरोध निर्वाचित

यादवको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध भएका हुन् । बारा २ बाट निर्वाचित यादव पार्टी अध्यक्ष उपेन्द्र यादव निकट हुन् ।

सप्तरी–२ मा १६ जनाको उम्मेदवारी

जनकपुरधाम – सप्तरी निर्वाचन क्षेत्र नं. २ मा प्रतिनिधिसभा निर्वाचनका लागि १६ जनाको उम्मेदवारी परेको छ। आइतबार भएको उम्मेदवारी दर्तामा चार जना स्वतन्त्र उम्मेदवारसहित १६ जनाले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचत अधिकृतको कार्यालय सप्तरीले जनाएको छ। यस निर्वाचन क्षेत्रबाट जसपा अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष डा. सीके राउत, लोसपाका जयप्रकाश ठाकुर, राप्रपाका कैला मन्सुरी(मियाँ), […]

सप्तरी-२ मा उपेन्द्र यादव र सिके राउतको उम्मेदवारी

सप्तरी- सप्तरी-२ मा प्रतिनिधिसभा सदस्य पदका लागि जसपा अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष डा.चन्द्रकान्त राउत (सिके राउत) को उम्मेदवारी परेकाे छ । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदका लागि आइतबार मनोनयन दर्ता भइरहेको छ । यादव र राउतले एउटै निर्वाचन क्षेत्र सप्तरी-२ मा प्रतिस्पर्धा गर्ने गरी उम्मेदवारी दर्ता गराएका हुन् […]

सप्तरी-२ मा उपेन्द्र यादव र सिके राउतको उम्मेदवारी

सप्तरी । सप्तरी(२ मा प्रतिनिधिसभा सदस्य पदका लागि जसपा अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष डा।चन्द्रकान्त राउत ९सिके राउत०को उम्मेदवारी परेको छ । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदका लागि आइतबार मनोनयन दर्ता भइरहेको छ । यादव र राउतले एउटै निर्वाचन क्षेत्र सप्तरी(२ मा प्रतिस्पर्धा गर्नेगरी उम्मेदवारी दर्ता गराएका हुन् । […]

उपत्यकामा मधेसवादी दलले कहाँ–कहाँ दिँदैछन् उम्मेदवारी ?

मधेसलाई आधार थलो बनाएका केही दलले काठमाडौँ उपत्यकामा पनि चुनाव लड्ने तयारी गरिरहेका छन् । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल, महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी नेपाल र सीके राउत नेतृत्वको जनमत पार्टीले काठमाडौँ उपत्यकाभित्र पनि उम्मेदवारी दिने तयारी गरिरहेका छन् ।जसपाले गठबन्धनमा काठमाडौँ क्षेत्र नम्बर ७ माथि दाबी गरेको छ । सो क्षेत्रबाट जसपाका कार्यकारिणी सदस्य राजेन्द्र श्रेष्ठलाई उम्मेदवार बनाउने तयारी जसपाको छ ।जसपा बागमती प्रदेशका इन्चार्ज कृष्णबहादुर घजुका अनुसार

बागी उम्मेदवारी फिर्ता गराउने पहलस्वरूप सत्तारुढ गठबन्धनको बैठक

काठमाडौं : स्थानीय तह निर्वाचन अन्तर्गत उम्मेदवारी फिर्ता गर्ने अन्तिम दिन बालुवाटारमा सत्तारूढ गठबन्धनका शीर्ष नेताहरूको बैठक जारी छ। बैठकमा प्रधानमन्त्री तथा काँग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव र बाबुराम भट्टराई लगायत सहभागी छन्। ६ महानगर र ११ उपमहानगरमा मिलेर चुनाव लड्ने निर्णय निर्णयविपरीत विभिन्न ठाउँमा स्थानीय नेताले 'बागी उम्मेदवारी' दिएपछ

निर्णयविपरीतका उम्मेदवारी तत्काल फिर्ता गराउन निर्देशन

काठमाडौं : पाँच दलीय गठबन्धनभित्र बागी परेको उम्मेदवार फिर्ता गराउने गठबन्धनका शीर्ष नेताहरूले निर्णय गरेको छन्। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले गठबन्धनको निर्णयविपरीत दिएको उम्मेदवारी फिर्ता गराउने निर्णय गरेको हो। गठबन्धनको तर्फबाट सात बुँदे सहमति गरेर प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जनता समाजवादी पार्टी (जसपा) उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्

राष्ट्रियसभा सदस्यमा डा. खिमलाल देवकोटाको उम्मेदवारी दर्ता

राष्ट्रिय सभाको सदस्य पदमा डा. खिमलाल देवकोटाले उम्मेदवारी दर्ता गरेका छन् । नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, एमालेको खनाल–नेपाल समूह र जसपा नेपालको उपेन्द्र यादव पक्षको साझा उम्मेदवारका रुपमा देवकोटाले शुक्रबार प्रदेश निर्वाचन कार्यालय हेटौंडामा उम्मेदवारी दर्ता गराएका हुन् ।देवकोटाको मनोनयन दर्ताका लागि नेपाली काँग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ, बागमती प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्कट्टेल, प्रदेशसभा सदस्य प्रेमबहादु