उम्मेदवारी दर्ता गर्दै गोविन्दराज जोशीले भने : गठबन्धनको राजनीति अप्रजातान्त्रिक छ

२३ असोज, काठमाडौं । नेपाली कांग्रेसका पूर्वसहमहामन्त्री गोविन्दराज जोशीले तनहुँ–१ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दर्तापछि पत्रकारहरुसँग कुरा गर्दै उनले राष्ट्रिय राजनीतिमा तनहुँको भूमिका प्रभावशाली बनाउन आफू निर्वाचित हुनुपर्ने बताए । ‘राष्ट्रिय राजनीतिमा तनहुँको कुनै भूमिका रहेन । नेताहरु टिकट लिन आफू भन्दा माथिको नेताको चाकडी गर्ने प्रवृत्ति देखियो’ उनले भने, ‘यो […]

सम्बन्धित सामग्री

वैशाख १० गते चितवन–२ को निर्वाचन परिणाम बदलिन्छः कांग्रेस महामन्त्री शर्मा

चितवन – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राजनीतिक दलहरूबीच सहकार्य र हार्दिकताको आवश्यकता रहेको बताएका छन् गठबन्धनको उम्मेदवारी दर्ता कार्यक्रममा सहभागी हुन आज चितवन आएका शर्माले यहाँ आयोजित आमसभालाई सम्बोधन गर्दै दलहरूबीच द्वन्द्व हुन नहुने बताए। उनले भने, ‘आज दलहरूबीचमा द्वन्द्व होइन सहकार्य र हार्दिकता अहिलेको राजनीतिको चित्र हो।’ आलोचना गर्ने राजनीति नभइ बदलिएको राजनीति […]

विरोधको पाँचौँ जितको अवरोध बन्दै महेश

हेटौंडा : विरोध खतिवडाले बिनाअवरोध ४ वटा निर्वाचन जिते। पाँचौँ जितका लागि उनी मंसिर ४ गते हुने चुनावी मैदानमा होमिएका छन्।नेकपा (एकीकृत समाजवादी)का स्थायी कमिटी सदस्य खतिवडाले मकवानपुर–१ बाट पाँचौँ पटक प्रतिनिधिसभा सदस्यका लागि आइतवार उम्मेदवारी दर्ता गराएका छन्। कम्युनिष्ट पार्टीबाट राजनीति शुरु गरेदेखि हालसम्म खतिवडाले लडेका चारवटै निर्वाचनमा विजयी भए।२०४८, २०५१ र २०५६ को संसदीय निर्वाचनमा विजयी उनी २०७४ को निर्वाचनमा पनि मकवानपुर–२ बाट निर्वाचित भए। मंसिर ४ गते हुने निर्वाचनमा उनी

गठबन्धनको राजनीति- उपलब्धि कि अराजकता ?

निर्वाचन हुने कि नहुने उकुसमुकुस अन्त भएर स्थानीय निकायका लागि उम्मेदवारी दर्ता प्रक्रिया सम्पन्न भएर औपचारिक प्रतिस्पर्धा प्रारम्भ भएको छ। आरोप प्रत्यारोप, कटाक्ष, चुट्किलालगायत विभिन्न टिप्पणी गरे पनि प्रायजसो सबै प्रमुख राजनीतिक दलबीच गठबन्धन कायम भएको छ। सुरुआतमा दाबी गरिए जस्तो सत्तारुढ र प्रतिपक्षको दुई फरकफरक समूह बन्न सकेन। केही महानगर र उपमहानगरबाहेक अन्य ठाउँमा […]

नेपालगञ्ज र कोहलपुरमा दाजुभाइको मनोनयन

नेपालगञ्ज उपमहानगरपालिका र कोहलपुर नगरपालिकामा एकै घरका दुई दाजुभाइले मनोनयन दर्ता गरेका छन् । उपमहानगरपालिका–१ मा फरक–फरक पार्टीबाट दाजुभाइले उम्मेदवारी दर्ता गराएका हुन् । सो वडाको वडाध्यक्षमा नेपाली काँग्रेसको तर्फबाट विनोद रिजाल र नेकपा (एमाले) को तर्फबाट प्रमोद रिजालले उम्मेदवारी दिएका छन् । काँग्रेसबाट उम्मेदवारी दिएका विनोदले २०४६ देखि विद्यार्थी राजनीति सुरु गरेका हुन् । उनी हाल तरुण दल बाँकेको सचिव रहेका छन् ।विनोदका प्रतिस्पर्धी आफ्नै सहोदर भाइ प्रमोद अघिल्लो कार्यकालको पनि

टिकट पठाएपछि धादिङमा गठबन्धनका दलको उम्मेदवारी दर्ता

गजुरी – यही वैशाख ३० गते हुन गइरहेको स्थानीय तह सदस्यको निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्ने सोमबार अन्तिम दिन हो । राजनीति दलहरूले खासगरी सत्ता साझेदारी गठबन्धन दलले उम्मेदवारी चयनमै ढिलो ग-यो । ढिलै गरी गरेको उम्मेदवारी चयन पनि एकमना साथ हुन सकेन । तीन दलीय गठबन्धन रहेको जिल्लाकमा पालिकाको पद संस्था बराबर मनोनयनपत्र पठाएका […]

सिद्धिचरणको मेयरमा एमालेका वागी उम्मेदवार

ओखलढुंगाको एकमात्र सिद्धिचरण नगरपालिकाको मेयरमा एमालेका आधिकारिक उम्मेदवारविरुद्ध एमालेकै नेताले वागी उम्मेदवारी दर्ता गराएका छन् । उनले पार्टीमा चलेको सिण्डिकेटविरुद्ध स्वतन्त्र उम्मेदवारी दर्ता गरेको प्रतिकृया दिए । नगरपालिका प्रमुखमा एमालेले इच्छाकुमारी गुरुङ र उपमेयरमा केदारबाबु बस्नेतलाई टिकट दिएपछि लामो समय एमाले राजनीति गरेका सिताराम गुरुङले बागी उम्मेदवारी दर्ता गराएका हुन् । इच्छाकुरमारी काँग्रेसबाट एमाले प्रवेश गरेकी हुन् भने सिताराम एमालेमा पुराना र लोकप्रिय नेता मानिन्छन् ।

जनकपुर उपमहानगर प्रमुखमा ७९ वर्षीय राम सेवक यादवले दिए उम्मेदवारी

जनकपुरधाम : जनकपुरधाम उपमहानगरपालिका को प्रमुख पदमा ७९ वर्षीय राम सेवक यादवले उम्मेदवारी दर्ता गराएका छन्। निर्वाचन कार्यालय पुगेर उनले मनोनयन दर्ता गराएका हुन्। वडा नम्बर ८ पिडारी चोकस्थित घर भएका यादव राजनीति भित्रको गलत गतिविधि अन्त्य गर्न र राजनीतिलाई  सफा बनाउन उम्मेदवारी भएको बताउँछन्। अहिलेको दलहरुले विचारमा कटुता,  व्यवहारमा…

सुनिल थापाले दर्ता गरे केन्द्रीय सदस्यमा उम्मेदवारी

काठमाडौँ– नेपाली कांग्रेसको १४ औँ राष्ट्रिय महाधिवेशनमा केन्द्रीय सदस्य पदका लागि नेता सुनिल थापाले उम्मेदवारी दर्ता गरेका छन्। उनले कांग्रेसको केन्द्रीय सदस्यमा  उम्मेदवारी दिएका हुन्। थापा अहिले कांग्रेस पार्टीमा सहमहामन्त्री छन्। राप्रपामा राजनीति गरिरहेका थापा असन्तुष्ट भएपछि गत वर्ष कार्तिक २८ देखि नेपाली कांग्रेसमा प्रवेश गरेका थिए। उनलाई पार्टीले प्रवेशमै सहमहामन्त्रीमा मनोनित गरेको थियो। उनी […]

रेखा थापालाई कुन्ती शाहीको व्यंग्य- राजनीति गर्न फिल्म खेलेजस्तो सजिलो छैन

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीमा कमल थापा तथा राजेन्द्र लिङ्देनले शुक्रबार अध्यक्ष पदमा उम्मेदवारी दिएका छन्। कमल थापाको प्यानलबाट महामन्त्री पदमा उम्मेदवारी दर्ता गराएकी कुन्ती शाहीले लिङ्देनको प्यानलबाट महामन्त्री पदमा उम्मेदवारी दिएकी रेखा थापालाई राजनीति गर्न फिल्म खेलेजस्तो सजिलो नहुने भन्दै चुनौती दिएकी छन्। शाहीले उम्मेदवारी दर्तापछि भनिन्- म रेखा थापालाई चुनौती दिन चाहन्छु, हामीले राजा […]