१३ भदौ, काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले तनहुँ १ बाट उम्मेदवार बन्नका लागि आवेदन पेश गरेका छन् । कांग्रेस तनहुँले संघीय र प्रदेश सभा सदस्यमा उम्मेदवार बन्न चाहने आकांक्षीका लागि आज (सोमबार)देखि नाम दर्ता खुल्ला गरेको छ । पौडेलले आफन्तमार्फत तनहुँको पार्टी कार्यालयमा उम्मेदवारी दर्ता गराएका हुन् । पौडेले आंकाक्षा राखेको क्षेत्रमा केन्द्रीय […]