खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक

अधिकांश सामुदायिक विद्यालयमा प्रधानाध्यापक नियुक्तिमा विवाद र मनोमानी हुने गर्छ । तर, भक्तपुरको सूर्यविनायक नगरपालिकाले खुला प्रतिस्पर्धाका आधारमा प्रधानाध्यापकहरूको नियुक्ति गरेको छ । सामुदायिक विद्यालयमा यो अभ्यास सम्भवतः पहिलो हो ।

सम्बन्धित सामग्री

सामुदायिक विद्यालयमा प्रतिस्पर्धाबाट प्रधानाध्यापक नियुक्ति नगर्न आदेश

तत्काल खुला प्रतिस्पर्धाबाट सामुदायिक विद्यालयमा प्रधानाध्यापक नियुक्ति नगर्न काठमाडौं महानगरलाई उच्च अदालत पाटनले अन्तरिम आदेश दिएको छ । आदेशसँगै महानगरले सुरु गरेको खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक नियुक्ति प्रक्रिया तत्काल कार्यान्वयन नहुने भएको...

अब सार्वजनिक विद्यालयका प्रअ खुला प्रतिष्पर्धाबाट

काठमाडौं महानगरपालिकाले मातहतका सार्वजनिक विद्यालयका शैक्षिक स्तर अभिवृद्धि गर्न प्रधानाध्यापक खुला प्रतिस्पर्धाबाट नियुक्ति गर्ने प्रकृया सुरु गरेको छ।...

कालीकाेटकाे सान्नीत्रिवेणीमा खुला प्रतिस्पर्धाबाट विद्यालय प्रधानाध्यापक छनाेट

कालीकोट – कालीकाेटकाे  सान्नीत्रिवेणी गाउँपालिकाले खुला प्रतिस्पर्धाबाट सामुदायिक विद्यालयका प्रधानाध्यापक छनाेट गर्न शुरु गरेकाे छ । सामुदायिक विद्यालयकाे शैक्षिक गुणस्तर सुधार गर्ने उद्देश्यले यस गाउँपालिकाले खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक छनाेट गर्न थालेकाे हाे । सान्नीत्रिवेणी यसरी प्रधानाध्यापक छनाेट गर्ने पहिलाे गाउँपालिका बनेकाे छ ।  यसअघि विद्यालय व्यवस्थापन समितिको सिफारिसमा शिक्षा विकास तथा समन्वय इकाईले प्रधानाध्यापक नियुक्त गर्ने व्यवस्था थियो । प्रधानाध्यापक  र...

स्याङ्जामा खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक चयन गरिने

स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिकाले सामुदायिक विद्यालयको शिक्षालाई गुणस्तरीय बनाउन खुल्ला प्रतिस्पर्धाबाट प्रधानाध्यापक चयन गर्ने निणर्य गरेको छ । वालिङ नगरपालिको नगरभित्रका आधारभुत तहतर्फ ८ वटा र माध्यामिक तहतर्फ १६ वटा गरि २४ वटा सामुदायिक विद्यालयमा खुल्ला प्रतिस्पर्धाबाट प्रधानाध्यापक चयन गर्ने निणर्य गरेको हो । पहिलो चरणमा आधारभुत तह कक्षा १ देखि ८ सम्म संञ्चालित […]

खुला प्रतिस्पर्धाबाट प्रअ छनोट ः धमाधम कार्यान्वयन गर्दै स्थानीय तह

काठमाडौं : सरकारले सामुदायिक विद्यालयमा प्रधानाध्यापक नियुक्तिमा विवाद र मनोमानी हुने कार्यलाई रोक्न खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक छनोट गर्न स्थानीय तहलाई प्रोत्साहित गर्ने नीति नै लिएको छ। उक्त योजनासँगै केही स्थानीय तहहरूले खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक छनोट गरिसकेका छन्। भक्तपुरको सूर्यविनायक नगरपालिकाले खुला प्रतिस्पर्धाका आधारमा गत वैशाखमा नै प्रधानाध्यापकहरूको नियुक्ति गरेको छ। नगरपालिकाले नगरपालिकाको सामुदायिक विद्यालयमा प्रधानाध्यापक नियुक्ति कार्यविधि, २०७९ नै ज

खुला प्रतिस्पर्धाबाट नयाँ प्रअ नियुक्त गर्दै दिक्तेल रुपाकोट मझुवागढी

खोटाङ, ९ साउन । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले नगरभित्र सञ्चालित सबै सामुदायिक विद्यालयका प्रधानाध्यापक हटाएको छ । अब खुला प्रतिस्पर्धामार्फत नयाँ प्रधानाध्यापक नियुक्त गर्ने गरी नगर कार्यपालिकाको बैठकले तयारी थालेको छ । सङ्घीय शिक्षा ऐन, नगर शिक्षा ऐन, नियमावली र प्रधानाध्यापक छनोट तथा व्यवस्थापनसम्बन्धी कार्यविधिले व्यवस्था गरेबमोजिम प्रधानाध्यापक नियुक्ति गर्ने निर्णय गरिएको नगरप्रमुख तीर्थराज भट्टराईले […]

खुल्ला प्रतिस्पर्धाबाट प्रधानाध्यापक छान्ने सूर्यविनायक मोडल

१० जेठ, काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिकाले २६ फागुन २०७९ एउटा सूचना जारी गर्यो, ‘सामुदायिक विद्यालयको प्रधानाध्यापक छनोट खुला प्रतिस्पर्धाबाट गर्ने ।’ उक्त सूचनामा सूर्यविनायक नगरपालिकाले आफ्नो सामुदायिक विद्यालयमा प्रधानाध्यापक नियुक्ति कार्यविधि, २०७९ को दफा ४ लाई उद्धृत गरेको छ । त्यसपछि  नगरपालिकाले प्रधानाध्यापक छनौट मूल्यांकन समिति गठन गर्नको लागि पनि आवेदन मागेर डा. मनप्रसाद […]

सूर्यविनायक नगरपालिकामा खुला प्रतिस्पर्धाबाट ३० प्रधानाध्यापक छनोट

१० वैशाख, काठमाडौं। भक्तपुरको सूर्यविनायक नगरपालिकाले खुला प्रतिस्पर्धाबाट सामुदायिक विद्यालयको प्रधानाध्यापक छनोट गरेको छ । नगरपालिकाले सूर्यविनायक नगरपालिकाको सामुदायिक विद्यालयमा प्रधानाध्यापक नियुक्ति कार्यविधि, २०७९ को दफा ४ बमोजिम प्रधानाध्यापक छनोट गरेको हो । नगरपालिकाले प्रधानाध्यापक छनौट मूल्याङ्कन समिति गठन गर्नको लागि पनि आवेदन माग गरेको थियो । सोही आवेदनको आधारमा विज्ञ समूह बनाएर समिति गठन […]