अब सार्वजनिक विद्यालयका प्रअ खुला प्रतिष्पर्धाबाट

काठमाडौं महानगरपालिकाले मातहतका सार्वजनिक विद्यालयका शैक्षिक स्तर अभिवृद्धि गर्न प्रधानाध्यापक खुला प्रतिस्पर्धाबाट नियुक्ति गर्ने प्रकृया सुरु गरेको छ।...

सम्बन्धित सामग्री

खुला दिसामुक्त क्षेत्रमा सार्वजनिक शौचालय नहुँदा समस्या

खोटाङलाई ७ जेठ २०७३ मा खुला दिसामुक्त जिल्ला घोषणा गरियो । तत्कालीन ७२ गाविस र एक नगरपालिका रहेको जिल्लाका ४१ हजार ८ सय ५५ घरधुरीमा शौचालय निर्माण गरिएपछि मुलुकको ३५औं खुला दिसामुक्त जिल्ला घोषणा गरिएको थियो । तर, जिल्लाका प्रमुख व्यापारिक केन्द्रमा अहिले पनि सार्वजनिक शौचालयको अभाव छ । साविकको सदमरमुकाम दिक्तेल बजारमै सार्वजनिक शौचालयको […]

पोखरामा सार्वजनिक शौचालय : ३२ स्थानका ७२ शौचालय सर्वसाधारणका लागि खुला

पोखरा महानगरपालिकाका विभिन्न ३२ स्थानमा बिहीबारदेखि सार्वजनिक शौचालय खुला भएका छन् । महानगरपालिकाले निजी साझेदारीमा विभिन्न व्यक्ती, संघ, संस्था, फर्म, कम्पनीसँगको साझेदारीमा सर्वसाधारणका लागि सार्वजनिक शौचालय शुभारम्भ गरेको हो। पोखरा...

पोखराका ३२ निजी शौचालय सार्वजनिक प्रयोगलाई खुला (सूचीसहित)

पोखरा महानगरपालिका/ निजी साझेदारी योजनाअनुसार बिहीबारदेखि ३२ वटा शौचालय सार्वजनिक प्रयोगलाई खुला गरिएको हो ।

सार्वजनिक बिदामा आयोग र अन्तर्गतका कार्यालय खुला रहने

प्रतिनिधिसभा र प्रदशेसभा निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक नहुँदासम्म बिदाका समयमा पनि निर्वाचन आयोग र अन्तर्गतका कार्यालय खुला रहने भएको छ।...

खुला विश्वविद्यालयले ९ महिनामा पनि नतिजा सार्वजनिक गरेन

१० असार, काठमाडौं । नेपाल खुला विश्वविद्यालयले बीबीएस दोस्रो वर्षको परीक्षा भएको ९ महिनासम्म पनि नतिजा सार्वजनिक गर्न सकेको छैन । विश्वविद्यालयका रजिष्ट्रार डा.गोविन्द सिं बिष्टले नतिजा सार्वजनिक गर्ने तयारी भईरहेको र केही दिनभित्रै सार्वजनिक हुने बताएका छन् । उनले भने ‘हामीले तयारी गरिरहेका छौं । केही दिनभित्रै सार्वजनिक गर्छौं ।’ कात्तिकमा भएको परीक्षाको नतिजा […]

काठमाडौं महानगर : रेष्टुरेन्टको शौचालय सार्वजनिक प्रयोगका लागि खुला

काठमाडौं महानगरपालिका भित्रका होटल तथा रेष्टुरेन्टले शौचालयलाई सार्वजनिक प्रयोगका लागि खुला गर्न थालेका छन् । काठमाडौं महानगरको पहिलो नगर(कार्यपालिकाको बैठकले नगरभित्रका होटल तथा रेष्टुरेन्टका शौचालयलाई सार्वजनिक शौचालयको रुपमा प्रयोग गर्ने निर्णय गरेको थियो ।सोही निर्णयअनुसार काठमाडौंका रेस्टुरेन्टहरुले आफ्नो शौचालयलाई सार्वजनिक प्रयोगमा ल्याएका छन् । मेयर बालेन शाहले महानगरपालिका भित्र छुट्टै सार्वजनिक शौचालय निर्माण गरेर मात्र आवश्यकताको पूर्ति हुने नदेखिएको भन्दै होटलहरुको प्रयोग गर्ने नीति

उपत्यकाभित्रका ऐतिहासिक महत्वका खुला र सार्वजनिक स्थान बचाउन माग

काठमाडौं । काठमाडौं उपत्यकाभित्र रहेका ऐतिहासिक महत्वका खुला र सार्वजनिक स्थान बचाउन अभियन्ताहरुले माग गरेका छन् । काठमाडौंको ज्याठामा मंगलबार सदियौंदेखि शिवरात्रि मनाइँदै आएको ठाउँमा पर्व मनाउँदै उनीहरुले स्थानीय निकायलाई सचेत गराएका हुन् । २७ नम्बर वडा कार्यालयको नयाँ भवन बनाउन लागेको स्थान ऐतिहासिक महत्वका खुला र सार्वजनिक ठाउँ हो । जहाँ शिवरात्रि पर्व मनाउने, […]

सार्वजनिक यातायातका लागि देशभरको रुट खुला

काठमाडौँ । यातायात व्यवस्था विभागले सार्वजनिक सवारी साधनलाई इजाजतपत्र (रुट परमिट) खुला गरेको छ । विभागले नेपालीको दशैं, तिहार र छठ नजिकिएसँगै काठमाडौँ बाहिर जाने र आउने यात्रुलाई सहज र आरामदायी बनाउन इजाजतपत्र खुला गरेको हो । इजाजतपत्र खुला भएसँगै जुनसुकै सार्वजनिक सवारी रुट परमिट विना नै देशभर जहाँ पनि जान सक्नेछन् । यसले सवारीले […]

सार्वजनिक बिदामा पनि बैंक तथा वित्तीय संस्था खुला

काठमाडौं : आज सार्वजनिक बिदाको दिन पनि बैंक तथा वित्तीय संस्था खुला रहने भएका छन्। नेपाल राष्ट्र बैंकले राजस्व संकलन गर्ने बैंक तथा वित्तीय संस्थाका सम्पूर्ण काउन्टर र शाखा खोल्न निर्देशन दिएसँगै आज पनि बैंक तथा वित्तीय संस्था खुला हुने भएका हुन्।यस्तै‚ आइतबार घोडेजात्राको सार्वजनिक बिदाको दिन पनि बैंक तथा वित्तीय संस्था खुला राख्न नेपाल राष्ट्र बैंकले भनेको छ। क्लियरिङ गर्ने काउन्टरहरु पनि खुला रहने बताइएको छ।राष्ट्र बैंकका अनुसार असोज, पुस, चैत र असार महिनाको अन्तिम हप्ता २५ गते र त्यसपछ

पिजी अध्ययनका लागि खुला तर्फ म्याचिङको नतिजा सार्वजनिक

चिकित्सा शिक्षा स्नातकोत्तर तह (पिजी)को खुला तर्फको म्याचिङको नतिजा सार्वजनिक भएको छ। चिकित्सा शिक्षा आयोगले म्याचिङको नतिजा सार्वजनिक गर्दै विद्यार्थी भर्नाको प्रक्रिया अगाडि बढाएको हो।