काठमाडौं : काठमाडौं महानगरपालिकाले शैक्षिक सुधारका लागि भन्दै पहिलो पटक आफैँले कात्तिक १७ गते खुला प्रतिस्पर्धाबाट करारमा ५ वर्षको लागि प्रधानाध्यापक नियुक्तिको आवेदन आह्वान गर्याे। आवेदन दिनुपर्ने समय भने मंसिर १ गतेसम्म थियो। पछि दशैँ तिहारलगायत चाडबाडका कारण मंसिर ७ सम्म आवेदन समय थपियाे।तर उच्च अदालत पाटनले तत्काल खुला प्रतिस्पर्धाबाट सामुदायिक विद्यालयमा प्रधानाध्यापक नियुक्ति नगर्न काठमाडौं महानगरलाई अन्तरिम आदेश दिएको छ।उच्च अदालत पाटनका न्यायाधीश श्यामजी प्रधानको एकल