तत्काल खुला प्रतिस्पर्धाबाट सामुदायिक विद्यालयमा प्रधानाध्यापक नियुक्ति नगर्न काठमाडौं महानगरलाई उच्च अदालत पाटनले अन्तरिम आदेश दिएको छ । आदेशसँगै महानगरले सुरु गरेको खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक नियुक्ति प्रक्रिया तत्काल कार्यान्वयन नहुने भएको...