अपसेट प्रेसमा छापाः आचारसंहिता विपरीतका प्रचार सामग्री नियन्त्रणमा

महेन्द्रनगर । जनकपुरको मिथिला अफसेट प्रेसमा प्रहरीले सोमबार छापामारी निर्वाचन आचारसंहिता विपरीत विभिन्न किसिमका प्रचार सामग्री छाप्दै गरेको अवस्थामा नियन्त्रणमा लिएको छ ।

सम्बन्धित सामग्री

आचारसंहिता विपरीत टाँगिएका निर्वाचन प्रचार सामग्री हटाइँदै

राजविराज – सप्तरीको राजबिराज नगरभित्र टाँगेका निर्वाचन प्रचार सामग्री आजदेखि हटाउन थालिएको छ । राजविराजस्थित गजेन्द्र चोकसहित नगरको विभिन्न क्षेत्रमा टाँगिएका ब्यानरले नगर नै कुरूप बनेको भन्दै सो सामग्री हटाइएका छन् । प्रहरीले निर्वाचन आचारसंहिता विपरीत नगरका विभिन्न ठाउँमा राजनीतिक दलले टाँगेका विभिन्न पार्टीका झण्डा, पोस्टर र ब्यानर हटाउन थालेको प्रहरी नायब उपरीक्षक नरेश सिँहले […]

सप्तरीमा प्रचार सामग्री हटाउँदै प्रहरी

२३ कात्तिक, सप्तरी । सप्तरीमा निर्वाचन आचारसंहिता विपरीतका प्रचार सामग्री प्रहरीले ह६ाएको छ । तुल, ब्यानरसहितका सामग्री प्रचार प्रहरीले हटाएको सप्तरी क्षेत्र नम्बर २ अन्तर्गत सदरमुकाम राजविराजमा आचारसंहिता विपरीत नगर क्षेत्र नै कुरुप हुनेगरी लगाइएको तुल, ब्यानर, पम्पलेटसहितका सामग्री हटाउन सुरु गरिएको  जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख एसपी अविनारायण काफ्लेले जानकारी दिए । प्रमुख जिल्ला अधिकारी […]

निर्वाचन आचारसंहिता विपरितका प्रचार सामग्री हटाइयो

सिन्धुपाल्चोक– सिन्धुपाल्चोकमा निर्वाचन आचारसंहिता विपरित राखिएका प्रचार सामग्री हटाउन सुरु गरिएको  छ ।  स्थानीय तह निर्वाचन आउन केही दिन मात्रै बाँकी रहँदा मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन आचारसंहितालाई कडाइका साथ लागू गर्न थालेको हो ।  निर्वाचन आचारसंहिता विपरितका गतिविधि रोक्न सोमबारदेखि निर्वाचन आयोगका सहन्यायाधिवक्ता उद्धव पुडासैनी सहितको टोली, सुरक्षाकर्मीलगायतले बजार अनुगमन गरेर बजार क्षेत्रका दायाँबायाँ […]

सिन्धुपाल्चोकमा निर्वाचन आचारसंहिता विपरितका प्रचार सामग्री हटाइयो

सिन्धुपाल्चोकमा निर्वाचन आचारसंहिता विपरित राखिएका प्रचार सामग्री हटाउन सुरू गरिएको  छ । स्थानीय तह निर्वाचन आउन केही दिन मात्रै बाँकी रहँदा मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन आचारसंहितालाई कडाईका साथ लागू गर्न थालेको हो । निर्वाचन आचारसंहिता विपरितका गतिविधि रोक्न सोमबारदेखि निर्वाचन आयोगका सहन्यायाधिवक्ता उद्धव पुडासैनी सहितको टोली, सुरक्षाकर्मी लगायतले बजार अनुगमन गरेर बजार क्षेत्रका दायाँबायाँ दलहरूले राखेको पार्टीका झण्डा तथा चुनाव चिह्न हटाउन सुरू गरिएको हो । सार्वज

आचारसंहिता विपरीत राखिएका प्रचार सामग्री प्रहरीले हटायो

सर्लाही : स्थानीय तह निर्वाचन अन्तर्गत उम्मेदवारको प्रचार प्रसारका लागि सार्वजनिक स्थलमा टाँगिएका पोष्टर पम्प्लेट तथा पार्टीका झण्डाहरू हटाउन सुरु गरिएको छ।बुधवार सदरमुकाम मलंगवामा बसेको निर्वाचन आचारसंहिता अनुगमन समितिको बैठकले त्यस्ता सामग्री हटाउने निर्णय गरेको थियाे। बैठक लगत्तै दिउँसो ३ बजे बाटै सुरक्षाकर्मीहरुले ती सामग्रीहरु हटाउन थालेका हुन्।सर्लाही स्थित राजनीतिक दलका प्रमुख तथा उम्मेदवारले पनि पार्टी कार्यालयबाहेक सार्वजनिक स्थलहरुमा राखिएको निर्वाचन प्रचार सामग्री हटाउने प्रतिवद्

स्थानीय तह निर्वाचन : कञ्चनपुरमा आचारसंहिता विपरीत प्रचार सामग्री

कञ्चनपुर । स्थानीय तह निर्वाचनका लागि जारी आचारसंहिताको जिल्लामा पूर्णरूपमा पालना हुन सकेको छैन । राजनीतिक दलहरुले आचारसंहिताविपरीत प्रचार सामग्री ठाउँठाउँमा टाँस गरेका छन् । सार्वजनिक स्थान, सार्वजनिक सवारीसाधन, निजी आवासमा उम्मेदवारको निर्वाचन चिह्न अङ्कित प्रचार सामग्री टाँस गरिएका छन् । अटोरिक्सा, निजी सवारीसाधन, ढुवानीका साधनमा समेत उम्मेदवारको चुनाव चिह्न अङ्कित झन्डा राखिएका छन् । […]

आचारसंहिता विपरीतका प्रचार सामग्री हटाइयो

बाँके- आसन्न स्थानीय तह निर्वाचनका लागि यहाँका विभिन्न स्थानमा राखिएका आचारसंहिताविपरीतका प्रचार साम्रगी हटाइएको छ। जिल्ला निर्वाचन आचारसंहिता अनुगमन समितिको निर्णयानुसार ती प्रचार सामग्री हटाइएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिए। यसअघि सो समितिले आचारसंहिताविपरीतका प्रचार सामग्री हटाउन सचेत गराएको थियो। नेपालगञ्जको त्रिभुवनचोक, सदरलाइन, बागेश्वरी मन्दिर लाइनलगायतका क्षेत्रमा रहेका डिजिटल, […]

नेपालगञ्जमा प्रचार सामग्री हटाइयो

आसन्न स्थानीय तह निर्वाचनका लागि यहाँका विभिन्न स्थानमा राखिएका आचारसंहिताविपरीतका प्रचार सामग्री हटाइएको छ । जिल्ला निर्वाचन आचारसंहिता अनुगमन समितिको निर्णयानुसार ती प्रचार सामग्री हटाइएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिए । यसअघि सो समितिले आचारसंहिताविपरीतका प्रचार सामग्री हटाउन सचेत गराएको थियो ।नेपालगञ्जको त्रिभुवनचोक, सदरलाइन, बागेश्वरी मन्दिर लाइनलगायतका क्षेत्रमा रहेका डिजिटल, बोर्ड, फ्लेक्स बोर्ड, झण्डा, ब्यानर प्रहरीले हटाएको हो ।

आचारसंहिता विपरितका प्रचार सामग्री उत्पादन नगर्न आयोगको निर्देशन

आचारसंहिता विपरितका प्रचार सामग्री उत्पादन तथा विक्री वितरण नगर्न उद्योगहरुलाई निर्वाचन आयोगले निर्देशन दिएको छ। आयोगले नेपाल उद्योग वाणीज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर्स अफ कमर्शलाई आफ्नो संरचना र...

कांग्रेस महाधिवेशनस्थलमा आचारसंहिताविपरीत प्रचार सामग्री

२३ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन स्थल भृकुटीमण्डप वरिपरि आचारसंहितविपरीत उम्मेदवारका प्रचार सामग्री राखिएको छ । कांग्रेसको केन्द्रीय निर्वाचन समितिको आचारसंहिता अनुसार महाधिवेशन आयोजना स्थलभन्दा पाँच सय मिटर वरिपरि प्रचार सामग्री राख्न पाइँदैन । आचारसंहितामा ब्यानर, भित्तेलेखन, पोष्टर, तुल, पम्प्लेट टाँस्न नपाइने उल्लेख छ । तर, भृकुटीमण्डपको मुख्य गेटदेखि भित्रैसम्म उम्मेदवारका तस्वीर अंकित प्रचार […]