आचारसंहिता विपरितका प्रचार सामग्री उत्पादन नगर्न आयोगको निर्देशन

आचारसंहिता विपरितका प्रचार सामग्री उत्पादन तथा विक्री वितरण नगर्न उद्योगहरुलाई निर्वाचन आयोगले निर्देशन दिएको छ। आयोगले नेपाल उद्योग वाणीज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर्स अफ कमर्शलाई आफ्नो संरचना र...