कांग्रेस महाधिवेशनस्थलमा आचारसंहिताविपरीत प्रचार सामग्री

२३ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन स्थल भृकुटीमण्डप वरिपरि आचारसंहितविपरीत उम्मेदवारका प्रचार सामग्री राखिएको छ । कांग्रेसको केन्द्रीय निर्वाचन समितिको आचारसंहिता अनुसार महाधिवेशन आयोजना स्थलभन्दा पाँच सय मिटर वरिपरि प्रचार सामग्री राख्न पाइँदैन । आचारसंहितामा ब्यानर, भित्तेलेखन, पोष्टर, तुल, पम्प्लेट टाँस्न नपाइने उल्लेख छ । तर, भृकुटीमण्डपको मुख्य गेटदेखि भित्रैसम्म उम्मेदवारका तस्वीर अंकित प्रचार […]

सम्बन्धित सामग्री

कांग्रेससँग चुनावमा प्रचार सामग्री छाप्ने पैसासमेत छैन : राहुल गान्धी

भारत सरकारले आफ्नो दलको बैंक खाता रोक्का गरेपछि आगामी महिना शुरु हुने आम चुनावमा प्रचारप्रसारका लागि भारतको विपक्षी दल भारतीय राष्ट्रिय कांग्रेससँग पैसा नभएको दुखेसो कांग्रेस नेता राहुल गान्धीले पोखेका छन्।“गत हप्ता हामीलाई कर अधिकारीहरूबाट सन् १९९५ देखि सन् १९९६ सम्मको ‘फाइलिङ’को अर्को सूचना प्राप्त भएको छ,” ५३ वर्षीय गान्धीले नयाँ दिल्लीमा पत्रकार भेटमा भने‚ “हामीसँग प्रचार सामग्री छाप्ने पैसा पनि छैन।”कर विवरण दाखिल गर्न ढिला भएको भन्दै गत फेब्रुअरीमा

कांग्रेस घोषणा पत्रको कभर पेजमा महासचिव शंकर पोखरेलको प्रचार सामग्री

नेपाली कांग्रेसले ०७४ सालको प्रदेश र प्रनिनिधि सभा निर्वाचनका लागि तयार गरेको घोषणा पत्रको कभर पेजमा आफनो फोटो राखेर चुनावी प्रचार सामग्री बनाएपछि नेकपा एमालेका महासचिव शंकर पोखरेल विवादमा परेका छन्। ४ ...

सार्वजनिक स्थानमा कांग्रेस उम्मेदवारको प्रचार सामग्री

बुटवल – निर्वाचन आचारसंहितविपरीत तिलोत्तमा नगरपालिकामा नेपाली कांग्रेसका नगर प्रमुख पदका उम्मेदवार रामकृष्ण खाँणले सार्वजनिक स्थानमा प्रचार सामग्री राखेको पाइएको छ । निर्वाचन आचारसंहिताअनुसार सार्वजनिक ठाउँमा उम्मेदवारको प्रचार सामग्री राख्न पाइँदैन ।  उम्मेदवार खाँणको प्रचार सामग्री योगीकुटी सडक किनारमा राखेको...

सार्वजनिक स्थानमा कांग्रेस उम्मेदवारको प्रचार सामग्री

बुटवल – निर्वाचन आचारसंहितविपरीत तिलोत्तमा नगरपालिकामा नेपाली कांग्रेसका नगर प्रमुख पदका उम्मेदवार रामकृष्ण खाँणले सार्वजनिक स्थानमा प्रचार सामग्री राखेको पाइएको छ । निर्वाचन आचारसंहिताअनुसार सार्वजनिक ठाउँमा उम्मेदवारको प्रचार सामग्री राख्न पाइँदैन ।  उम्मेदवार खाँणको प्रचार सामग्री योगीकुटी सडक किनारमा राखेको...

कांग्रेस महाधिवेशमा टाँगिएका प्रचार सामग्री हटाइयो

काठमाडौं : नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा प्रचारप्रसारका लागि टाँगिएका सामग्रीहरु हटाइएको छ। बुधबार महाधिवेशनस्थल भृकुटीमण्डप परिसरलगायत काठमाडौं उपत्यकामा टाँगिएका प्रचारप्रसार सामग्रीहरु केन्द्रीय प्रचारप्रसार समितिले हटाएको हो।कांग्रेसको सभापतिका लागि दोस्रो चरणमा भएको मतगणना र परिणाम सार्वजनिक भएसँगै प्रचारप्रसारका लागि टाँगिएका सामग्रीहरु हटाउनुका साथै प्रदर्शनीमार्गमा भएको फोहोरसमेत सफा गरिएको नेता विश्वप्रकाश शर्माले बताए। उनले प्रचारप्रसारका लागि टाँगिएका ब्यानरलगायतका सामग्रीहरुको स

कांग्रेस महाधिवेशनमा शून्य समय सुरु : प्रचार सामग्री हटाउँदै प्रहरी

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा शूल्य समय सुरु भएको छ । निर्वाचन समितिले शून्य समय सुरु भएको सूचना जारी गरेपछि प्रहरीले उमेदवारको प्रचार-प्रसार सामाग्री हटाउन सुरु गरेको छ । प्रहरीले माइकिङ गर्दै घाँटीमा झुन्ड्याइएको सामग्री,  उमेदवारको फोटोसहितको सामाग्री हटाउदै र प्लेकार्डलगायतमा सामग्रीहरू हटाउन आग्रह गरिरहेको छ । साथै, प्रहरी आफैंले...

मनोनयन सुरु नहुँदै मत माग्न ब्यस्त छन् कांग्रेस उमेदवार

काठमाडौं । नवौँ महाधिवेशनदेखि महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुँदै आएका धनुषाका रामपल्टन साह १४ औं अधिवेशन आइपुग्दा बल्ल केन्द्रीय नेतृत्वमा जाने तरखरमा छन् । चुनावी मैदानमा उत्रिएका उनी आफ्ना प्रचार सामग्री आफैं वितरण गर्दै मत मागिरहेका छन् । उनले भने,"पार्टीलाई रुपान्तरण आवश्यक छ अब हामी जस्ता युवा नेतृत्वमा आउनु पर्छ ।"  कांग्रेस...

कांग्रेस महाधिवेशनको उद्घाटन समारोहमा चुनावी रौनक, भोट माग्दै नेता [तस्वीरहरू]

नेपाली कांग्रेसको १४ औं महाधिवेशन शुक्रवारबाट काठमाडौंमा शुरू भएको छ । भृकुटीमण्डपमा भइरहेको उद्घाटन समारोहमा अहिले विभिन्न दलका शीर्ष नेताहरूले सम्बोधन गरिरहेका छन् ।  त्यहीँ केही कांग्रेस नेताहरू भने भोट माग्न व्यस्त छन् । अहिले उद्घाटन समारोहमा चुनावी रौनक छ।  महाधिवेशनका उम्मेदवार नेताहरू र उनका सहयोगीहरू भोट माग्न व्यस्त छन् । सहभागीहरूलाई धमाधम प्रचार सामग्री बाँडिरहेका छन् ।  केन्द्रीय सदस्यका उम्मेदवारहरू प्रतिनिधिलाई खोजीखोजी आफ्ना कुरा सुनाउने र फकाउन व्यस्त छन् । प्रदीप पौडेल, रामहरि खतिवडा...

भृकुटीमण्डपमा कांग्रेस नेताहरुले शुरु गरे चुनाव प्रचार (तस्वीरहरु)

२२ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन शुरु हुन दुई दिन बाँकी छ । तर महाधिवेशन शुरु नहुँदै काठमाडौंको भृकुटीमण्डपमा नेताहरुले आफ्नो प्रचार प्रसार शुरु गरिसकेका छन् । १४ औं महाधिवेशनमा विभिन्न पदमा उम्मेदवारी दिने आकांक्षा राखेका नेताहरुले आफ्नो प्रचार सामग्री र ब्यानरहरु भृकुटीमण्डपमा झुण्ड्याउने र टाँस्ने गरिसकेका छन् । संस्थापन पक्ष र […]

बजार कुरुप भएपछि ओखलढुंगामा कांग्रेसले हटाउन थाल्यो प्रचार सामग्री

ओखलढुंगा : ओखलढुंगामा निर्वाचन प्रचारका लागि राखिएका प्रचार सामग्री हटाउन थालिएको छ। पहिलो चरणअन्तर्गत गत मंसिर १० गते भएको निर्वाचनमा राखिएका पर्चा, पम्प्लेट, तथा ब्यानरहरु हटाउन थालिएको हो।  उम्मेदवारहरुको नाममा भोट अपिल गर्न राखिएको पर्चा, पम्प्लेट तथा ब्यानरहरुले बजार कुरुप भएको भन्दै नेपाली कांग्रेस ओखढुंगा...