सर्लाही : स्थानीय तह निर्वाचन अन्तर्गत उम्मेदवारको प्रचार प्रसारका लागि सार्वजनिक स्थलमा टाँगिएका पोष्टर पम्प्लेट तथा पार्टीका झण्डाहरू हटाउन सुरु गरिएको छ।बुधवार सदरमुकाम मलंगवामा बसेको निर्वाचन आचारसंहिता अनुगमन समितिको बैठकले त्यस्ता सामग्री हटाउने निर्णय गरेको थियाे। बैठक लगत्तै दिउँसो ३ बजे बाटै सुरक्षाकर्मीहरुले ती सामग्रीहरु हटाउन थालेका हुन्।सर्लाही स्थित राजनीतिक दलका प्रमुख तथा उम्मेदवारले पनि पार्टी कार्यालयबाहेक सार्वजनिक स्थलहरुमा राखिएको निर्वाचन प्रचार सामग्री हटाउने प्रतिवद्