सप्तरीमा प्रचार सामग्री हटाउँदै प्रहरी

२३ कात्तिक, सप्तरी । सप्तरीमा निर्वाचन आचारसंहिता विपरीतका प्रचार सामग्री प्रहरीले ह६ाएको छ । तुल, ब्यानरसहितका सामग्री प्रचार प्रहरीले हटाएको सप्तरी क्षेत्र नम्बर २ अन्तर्गत सदरमुकाम राजविराजमा आचारसंहिता विपरीत नगर क्षेत्र नै कुरुप हुनेगरी लगाइएको तुल, ब्यानर, पम्पलेटसहितका सामग्री हटाउन सुरु गरिएको  जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख एसपी अविनारायण काफ्लेले जानकारी दिए । प्रमुख जिल्ला अधिकारी […]

सम्बन्धित सामग्री

अव्यवस्थित प्रचार सामग्री हटाउँदै शङ्खरापुर नगरपालिका

काठमाडौँ- शङ्खरापुर नगरपालिकाले नगरभित्रका अव्यवस्थित होर्डिङ बोर्डलगायतका प्रचार सामग्री हटाउन थालेको छ । नगरलाई सफा र व्यवस्थित बनाउने उद्देश्यले अभियान नै सुरु गरेर अव्यवस्थित होर्डिङ बोर्ड, पोष्टर, झण्डा, व्यानरलगायतका सामग्री हटाउन सुरु गरेको नगर प्रहरी प्रमुख आङ्काजी शेर्पाले जानकारी दिए। नगरपालिकाले इन्द्रायणी बजारबाट बिजुलीका खम्बा र सार्वजनिक स्थानमा नगरको सुन्दरतालाई नै कुरूप पार्ने गरी राखिएका […]

अव्यवस्थित होर्डिङ बोर्ड हटाउँदै शङ्खरापुर नगरपालिका

शङ्खरापुर नगरपालिकाले नगरभित्रका अव्यवस्थित होर्डिङ बोर्ड लगायतका प्रचार सामग्री हटाउन थालेको छ।...

सवारी साधनमा लेखिएको सायरी र गजल हटाउँदै ट्राफिक प्रहरी

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथले सवारी साधनमा लेखिएको सामग्री हटाउने अभियान थालेको छ  । कार्यालयले  सवारी साधनमा लेखिएका  अश्लिल, अपाच्य, गाली, कानून विपरित तथा सामाजमा विकृत्ति ल्याउने खालका साहित्यिक सायरी, कविता, गजल तथा विभिन्न भनाई लेखहरूलाई हटाउने वा मेटन लगाउने अभियान सञ्चालन गरेको छ । सवारीका विभिन्न भागमा लेखिएका त्यस्ता कन्टेन्टहरुले चालकको ध्यान मोडिई दुर्घटना निम्त्याएको पाइएपछि काठमाडौं उपत्यकाको ट्राफिक प्रहरीले हटाएको हो ।नेपालको कानून विपरीत महिला, बालबालिका, सिमान्तकृत समूदायलाई अपमान र अवहेलना गर्ने गरी कुनै पनि लेख रचना कविता सायरी वा कुनै पनि प्रकारका सामग्री प्रचार प्रसार गर्न वा लेख्न नपाईने भएकोले यसलाई अभियानकै रुपमा सञ्चालनमा ल्याईएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।अश्लिल लाग्ने र द्विअर्थी लेखहरुले सामाजिक र मानसिक खलल, हिंसा र विकृत्ति बढाएको र सडक सभ्यतामा पनि आँच पुर्‍याएकोले त्यस्ता गतिविधि रोक्नतर्फ ट्राफिक प्रहरी लागि परेको हो ।त्यसैगरी सवारीको सिसामा स्टिँकर वा अन्य कुनै प्रचार सामग्री नटाँस्न पनि ट्राफिक प्रहरीले चालकहरूलाई सुसुचित गरेको छ । ट्राफिक प्रहरीले चालक आसपास क्याबिनको भागमा सजावटका लागि झल्लरलगायतका सामाग्री तथा म्युजिक सिस्टम क्याबिनमा राख्न पनि निषेध गरेको छ ।

कांग्रेस महाधिवेशनमा शून्य समय सुरु : प्रचार सामग्री हटाउँदै प्रहरी

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा शूल्य समय सुरु भएको छ । निर्वाचन समितिले शून्य समय सुरु भएको सूचना जारी गरेपछि प्रहरीले उमेदवारको प्रचार-प्रसार सामाग्री हटाउन सुरु गरेको छ । प्रहरीले माइकिङ गर्दै घाँटीमा झुन्ड्याइएको सामग्री,  उमेदवारको फोटोसहितको सामाग्री हटाउदै र प्लेकार्डलगायतमा सामग्रीहरू हटाउन आग्रह गरिरहेको छ । साथै, प्रहरी आफैंले...

निषेधाज्ञामा अनधिकृत प्रचार सामग्री हटाउँदै काठमाडौं महानगर

काठमाडौं । काठमाडौं महानगरपालिकाले अहिले सडकमा असरल्ल छोडिएका अनधिकृत निर्माण तथा प्रचार सामग्री हटाउँदै छ । नगर प्रहरीले त्यसको व्यवस्थापन गरिरहेको हो । सडक किनारा तथा पार्कमा रहेका जोखिमयुक्त रुखको हाँगा काटेर जोखिममुक्त बनाउने, वातावरण व्यवस्थापन विभागसँग मिलेर सडक र किनाराको सफाइलगायत काम पनि गरिरहेको छ । नगर प्रहरी महाशाखा प्रमुख धनपति...

विशिष्ट व्यक्ति आहोरदोहोर हुने क्षेत्रका प्रचार सामग्री हटाउँदै

काठमाडौँ महानगरपालिकाले विशिष्ट व्यक्ति आहोरदोहोर हुने पाँच क्षेत्रलाई केन्द्रित गरेर सहरलाई कुरूप बनाई राखिएका प्रचार सामग्री हटाउने कार्यलाई तीव्रता दिएको छ । अहिले बानेश्वर, अन्तर्राष्ट्रिय विमानस्थल वरपरका क्षेत्र, कोटेश्वर, त्रिपुरेश्वर र जमल–लैनचौर गरी पाँच क्षेत्रमा पाँच टोली बनाएर होर्डिङबोर्ड हटाउने काम भइरहेको छ ।

दलहरुले नटेरेपछि चुनाव प्रचार सामग्री हटाउँदै प्रहरी

२ पुस, गोरखा । निर्वाचनको समयमा गोरखाको बिभिन्न ठाउँमा टाँगिएका चुनावी प्रचार सामग्री हटाउन सुरु गरिएको छ । जिल्ला प्रहरी कार्यालय गोरखाको नेतृत्वमा सामग्री हटाउन सुरु गरिएको हो । निर्वाचन सम्पन्न भइसकेपनि दलहरुले टाँगेका चुनावी प्रचार सामग्री नहटाएपछि प्रहरीले अभियान संचालन गरेको गोरखाका प्रहरी प्रमुख एसपी प्रकाश अधिकारीले बताए । 'चुनाव …

चुनावपछि प्रचार सामग्री हटाउँदै उम्मेदवार बजगाई

गोरखा १ प्रदेश ‘ख’ का नेपाली कांग्रेसबाट लोकतान्त्रीक गठबन्धनका उम्मेदवार राजेन्द्र बजगाईले निर्वाचन सकिएको भोलिपल्ट (सोमवार) देखि आफ्नो निर्वाचन क्षेत्रमा प्रचार सामग्री हटाउन थालेका छन्। चुनाव प्रचार प्रसारका क्रममा टाँगिएका आफु सँग संम्बन्धित पर्चा, पम्पलेट, पोस्टर, टाँगिएका झण्डा, चुनाब चिन्ह जस्ता सामग्री उनले हटाउन थालेको बताए।

आचारसंहिता विपरितका प्रचार सामग्री हटाउँदै सुरक्षाकर्मी

आशिष विश्वकर्मा /उज्यालो । सिरहा, भदौ २६ – निर्वाचन आचारसंहिता विपरितका प्रचार सामग्रीलाई सिरहामा प्रहरीले हटाउन थालेको छ । राजनीतिक दलले निर्व...

दलहरुले प्रचार सामग्री नहटाएपछि उपमहानगर आफैंले हटाउँदै

बाँके : स्थानीय तह निर्वाचनका बेला आफूले टाँसेका पर्चा, पम्प्लेट, तुल र ब्यानर सम्बन्धित राजनीतिक दलले नहटाएपछि नेपालगञ्ज उपमहानगरपालिका आफैँले हटाउन थालेको छ। राजनीतिक दलहरुले टाँसेका निर्वाचन सामग्रीले नगरको सौन्दर्य बिगारेको जनगुनासो आएपछि निर्वाचन सामग्री व्यवस्थापन गर्न उपमहानगरपालिकाको कार्यालयले चासो देखाएको हो। ...