काठमाडौं । विश्व अटोमोबाइल बजारमा इलेक्ट्रीक भेहिकलको माग तिब्र गतिमा बढी रहेको छ । सन् २०४० र ५० लाई अधिकांश देशले सून्य प्रदुषणमा झार्ने योजना कार्यान्वयन गर्ने लक्ष्य बनाएका छन् । सरकारले नै सवारीसाधनको प्रदुषण सून्यमा झार्ने योजना अगाडि सारेसँगै विद्युतीय गाडीलाई भन्सार छुट, प्रोहोत्साहन बापत रकम र आवश्यक पूवार्धार निर्माणमा लगानी गरिरहेका छन् । […]