विराटनगर– उद्योग, व्यापार र व्यवसाय संलग्न मारवाडी समुदायका मनोज अग्रवाल एमाले प्रदेश कमिटी सदस्य बनेका छन् । मोरङको रङ्गेली नगरपालिकाबासी ४५ वर्षीय अग्रवाल विद्यार्थीकालदेखि नै कम्युनिष्ट राजनीतिमा संलग्न थिए ।
रङ्गेली नगर कमिटीको इन्चार्जको जिम्मेवारीमा रहेका अग्रवाल एमालेको दशौँ महाधिवेशनमा मोरङ–५ बाट सर्व…