टिकट वितरणमा असन्तुष्टि जनाउँदै एमाले प्रदेश कमिटी सदस्य रावलले दिए राजीनामा

२३ असोज, धनगढी । कैलालीमा टिकट वितरणमा असन्तुष्टि जनाउँदै नेकपा एमालेका नेता मानबहादुर रावलले राजीनामा दिएका छन् । एमाले सुदूरपश्चिम प्रदेश कमिटी सदस्य रहेका रावलले प्रदेशसभा सदस्यको टिकट वितरणमा चरम गुटबन्दी गरिएको आरोप लगाउँदै पदबाट राजीनामा दिएका हुन् । कैलाली निर्वाचन क्षेत्र नम्बर ४ को प्रदेशसभा (ख) बाट उम्मेदवारका लागि सिफारिस भएका रावलले कैलालीमा पार्टीको […]

सम्बन्धित सामग्री

बारामा एमाले प्रदेश कमिटी सदस्यसहित ७६ जनाद्वारा सामूहिक राजीनामा

बारामा नेकपा एमालेका ६ जना मधेस प्रदेश कमिटी सदस्य सहित ७६ जनाले सामूहिक राजीनामा दिएका छन् । एमाले प्रदेश कमिटी सदस्यहरू श्रीकाजी मोक्तान (अशोक लामा),उमेश कुशवाह,कलामुद्दीन अन्सारी,प्रदीप साह,देवराज घिमिरे,रेहाना खातुन, जिल्ला कमिटी सदस्यहरुमा दुख नारायण साह, बलीराम प्रसाद यादव,सहीम हवारी, रुपबहादुर पाख्रिन, रामएकवाल यादव,मदन साह,विकास कुशवाह लगायतले प्रेस विज्ञप्ति जारी गरेर सामूहिक राजीनामा दिएको घोषणा गरेका हुन् । साथै सामूहिक राजीनामा दिनेहरूमा  फैसल अन्सारी, मुस्ताफा अन्सारी