एमाले प्रदेश कमिटी सदस्यसहितका नेता समाजवादीमा प्रवेश

पाल्पामा नेकपा एमाले प्रदेश कमिटी सदस्यसहितका नेता तथा कार्यकर्ता पार्टी परित्याग गरी एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । पार्टीले व्यक्तिवादी, स्वेच्छाचारिता, अराजकता बढ्दै गएको भन्दै उनीहरू एकीकृत समाजवादीमा प्रवेश गरेका हुन् । बिहीबार तानसेनमा आयोजित पार्टी प्रवेश कार्यक्रममा जिल्ला नेता दिनेश रावल, रिव्दीकोटका एमाले प्रदेश कमिटी सदस्य कृष्णबहादुर जिसीले पार्टी प्रवेश गरेका हुन् । अघिल्लो साता एमालेका प्रदेश कमिटी सदस्य यकप्रसाद भण्डारसहित केही नेता कार्यकर्ता समाजवादीमा प्रवेश गरेका थि

सम्बन्धित सामग्री

कानून र विकास निर्माणलाई सँगै लैजानुपर्ने बाध्यता सांसदसँग छ : शान्ति चौधरी

काठमाडौं । बर्दिया राजापुर–५ भौरा स्थायी बसोबास रहेकी सांसद चौधरी २०५६ मा अखिल नेपाल महिला संघ (क्रान्तिकारी)मा सगठित भई राजनीतिक यात्रामा प्रवेश गरेकी हुन् । २०५७ मा नेकपा (माओवादी)को सदस्यता प्राप्त गरेकी उनी हाल नेकपा(एमाले) प्रदेश कमिटी सदस्य छिन् । जिल्ला समन्वय समिति सदस्यको समेत अनुभव रहेकी एमाले नेतृ चौधरीसँग विभिन्न सहकारीमा नेतृत्व गर्दै अर्थ […]

एमाले प्रदेश कमिटी सदस्यसहित ४१ जना माओवादीमा प्रवेश

नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य रामकृष्ण लामासहित ४१ जना नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । प्रदेश कमिटी सदस्य लामा, रामेछाप  जिल्ला कमिटी सदस्य पासाङ डोल्मा लामालगायत ४१ जना माओवादीमा आइतबार प्रवेश गरेका हुन् ।उनीहरूलाई  माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पार्टीमा स्वागत गरेका हुन् ।

एमाले प्रदेश कमिटी सदस्य साह समाजवादीमा प्रवेश

नेकपा एमाले मधेस प्रदेश कमिटी सदस्य रामजी साह पार्टी परित्याग गरी एकीकृत समाजवादी पार्टीमा  प्रवेश गरेका छन् । रौतहटको गरुडामा आयोजित एक समारोहबीच साहसँगै अन्य कार्यकर्ता एमाले परित्याग गरेर समाजवादीमा प्रवेश गरेका हुन् । पार्टी अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि माधव कुमार नेपालले टीका र माला लगाएर नवप्रवेशीहरुलाई स्वागत गरेका थिए । गरुडा नगरपालिकाको मेयरको टिकटका लागि समेत सिफारिस भएका रामजी साहले एमालेका केही नेताले टिकट वितरणमा एकलौटी गरेकाले पार्टी परित्याग गरेको बताए

एमालेबाट निर्वाचित मेयर चन्द समाजवादीमा प्रवेश

नेकपा एमालेबाट निर्वाचन बेदकोट नगरपालिका मेयर नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेका छन् । बेदकोट नगरपालिका मेयर अशोक चन्द समाजवादीमा प्रवेश गरेका हुन् । उनलाई समाजवादीका अध्यक्ष माधव कुमार नेपालले स्वागत गरेका छन् । मेयर चन्दसँगै बेदकोट नगरपालिकाका पाँचवटा वडाका वडाअध्यक्ष पनि समाजवादीमा प्रवेश गरेका छन् । त्यस्तै पार्टीका जिल्ला कमिटीका अन्य नेताहरू पनि समाजवादीमा प्रवेश गरेका छन् ।एमाले प्रदेश कमिटी सदस्य गजेन्द्र राना, जिल्ला कमिटी सचिवालय सदस्य हरिराम चौधरी, जिल्ला सचिवालय स

एमाले रामेछापका नेता कँडेलसहित आधादर्जन कार्यकर्ता नेकपा एसमा प्रवेश

रामेछाप । नेकपा एमाले प्रदेश कमिटी तथा जिल्ला सदस्य कुमार कँडेल नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा उनीलगायत एमाले रामेछापका आधा दर्जन नेता कार्यकर्ता एकीकृत समाजवादीमा प्रवेश गरेका हुन् । साविकको टोकरपुर गाविसमा एमालेको तर्फबाट गाविस उपाध्यक्षसमेत निर्वाचित भएका कँडेलले आफू २०४७ सालमा कम्युनिष्ट पार्टीको सदस्य बनेको र त्यही समयदेखि […]