गाउँपालिका अध्यक्षको टिकट नपाएपछि एमाले प्रदेश कमिटी सदस्य यादवद्वारा पार्टी परित्याग

बुटवलः नेकपा (एमाले) लुम्बिनी प्रदेश कमिटी सदस्य बाबुलाल यादवले पार्टी परित्याग गरेका छन्। यादवले भैरहवामा पत्रकार सम्मेलन गरि आफू एमालेमा नरहेको घोषणा गरेका हुन्। २०५४ सालदेखि पार्टीमा लागेको बताउँदै उनले केही नेताहरूको कारण पार्टी छाड्न बाध्य भएको बताए। उनले भने, ‘म पार्टीको नीति मन परेर एमालेमा आवद्ध भएँ, कुनै नेता…

सम्बन्धित सामग्री

एमाले प्रदेश कमिटी सदस्यसहितका नेता समाजवादीमा प्रवेश

पाल्पामा नेकपा एमाले प्रदेश कमिटी सदस्यसहितका नेता तथा कार्यकर्ता पार्टी परित्याग गरी एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । पार्टीले व्यक्तिवादी, स्वेच्छाचारिता, अराजकता बढ्दै गएको भन्दै उनीहरू एकीकृत समाजवादीमा प्रवेश गरेका हुन् । बिहीबार तानसेनमा आयोजित पार्टी प्रवेश कार्यक्रममा जिल्ला नेता दिनेश रावल, रिव्दीकोटका एमाले प्रदेश कमिटी सदस्य कृष्णबहादुर जिसीले पार्टी प्रवेश गरेका हुन् । अघिल्लो साता एमालेका प्रदेश कमिटी सदस्य यकप्रसाद भण्डारसहित केही नेता कार्यकर्ता समाजवादीमा प्रवेश गरेका थि

एमाले प्रदेश कमिटी सदस्य साह समाजवादीमा प्रवेश

नेकपा एमाले मधेस प्रदेश कमिटी सदस्य रामजी साह पार्टी परित्याग गरी एकीकृत समाजवादी पार्टीमा  प्रवेश गरेका छन् । रौतहटको गरुडामा आयोजित एक समारोहबीच साहसँगै अन्य कार्यकर्ता एमाले परित्याग गरेर समाजवादीमा प्रवेश गरेका हुन् । पार्टी अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि माधव कुमार नेपालले टीका र माला लगाएर नवप्रवेशीहरुलाई स्वागत गरेका थिए । गरुडा नगरपालिकाको मेयरको टिकटका लागि समेत सिफारिस भएका रामजी साहले एमालेका केही नेताले टिकट वितरणमा एकलौटी गरेकाले पार्टी परित्याग गरेको बताए

एमाले प्रदेश कमिटी सदस्य यादवले गरे पार्टी परित्याग

भैरहवा - नेपाल कम्युनिस्ट पार्टी एमालेका लुम्बिनी प्रदेश कमिटी सदस्य तथा रुपन्देही क्षेत्र नम्बर ४ का इन्चार्ज बाबुलाल यादवले पार्टी परित्याग गरेका छन् । नेता यादवले शनिबार भैरहवामा पत्रकार सम्मेलन गरी एमालेको साधारण सदस्य समेत नरहने गरी पार्टी परित्याग गरेका हुन् । सिद्धान्त र दर्शन मन परेर कसैको अनुहार हेरेर वा लाभ विना २०५४...