लघुवित्तविरुद्धको संघर्ष समितिलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौं । गृह मन्त्रालयले ‘लघुवित्तविरुद्धको संघर्ष समिति’लाई कारबाही गर्न निर्देशन दिएको छ । मन्त्रालयले एक निर्देशन जारी गर्दै विपन्न र उत्पीडित नागरिकको जीवनस्तर उकास्ने लघुवित्त संस्थाहरुप्रति भ्रामक र कपोलकल्पित आरोप लगाई भ्रम छर्ने कार्य सुरु भएकोले उक्त संघर्ष समितिविरुद्ध कारबाही गर्न निर्देशन दिएको जनाएको छ । देशको प्रचलित कानुनबमोजिम दर्ता भई नियामक निकायबाट सञ्चालनमा रहेका […]

सम्बन्धित सामग्री

उपनिर्वाचनमा अवाञ्छित गतिविधि गर्नेलाई कारबाही गर्न आयोगको निर्देशन

काठमाडौं, ८ चैत्र । निर्वाचन आयोगले उपनिर्वाचनमा अवाञ्छित गतिविधि गर्नेलाई नियन्त्रणमा लिई कारबाही गर्न निर्देशन दिएको छ । आयोगले उपनिर्वाचन हुने श्रेत्र र त्यसबाहेक अन्य क्षेत्रका व्यक्तिहरुले अवाञ्छित क्रियाकलाप र गतिविधि गरेको पाइएमा नियन्त्रणमा लिई कारबाही गर्न सम्बद्ध निकायलाई निर्देशन दिएको हो । आगामी वैशाख १० गते चितवन–२, बारा–२ र तनहुँ– १ मा उपनिर्वाचन हुँदैछ […]

मनपरीरुपमा यात्रु ओसार्ने निजी गाडीलाई कारबाही गर्न गृहको निर्देशन

काठमाण्डाै – गृह मन्त्रालयले भाडा लिएर यात्रु बोक्ने निजी गाडीलाई कारबाही गर्न निर्देशन दिएको छ ।  मन्त्रालयले हिजाे सबै जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गर्दै भाडा लिएर यात्रु बोक्ने निजी गाडीलाई कारबाही गर्न निर्देशन दिएको हो । यसअघि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले आफूखुसी भाडा तोकेर यात्रु ओसार गर्ने गाडीमाथि कारबाही गर्न गृह मन्त्रालयसँग आग्रह गरेको थियो ।  महासङ्घले मङ्गलबार आफूखुसी भाडा तोकी देशभर निर्विवाद यात्रु ओसार गर्ने गरेको पाइएको भन्दै त्यस्ता गाडीलाई कारबाहीका ला...

बाराका अवैध क्रसरमाथि कारबाही, पर्सामा बन्द गर्न निर्देशन

वीरगञ्ज – गृह मन्त्रालयले अवैध क्रसर उद्योग बन्द गर्न देशका सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएपछि बारामा अवैध क्रसर उद्योगमाथि कारबाही गरिएको छ भने पर्सामा यस्ता उद्योग बन्द गर्न निर्देशन दिइएको छ। जिल्ला प्रशासन कार्यालय बाराले अवैध क्रसर उद्योगलाई कारबाही गर्दै बन्द गराएको छ। जिल्लाका विभिन्न स्थानमा सञ्चालित आधा दर्जन अवैध क्रसर उद्योगलाई प्रशासनले कारबाही […]

चुनाव बिथोल्न खोज्नेलाई खुट्टा नकमाई कारबाही गर्न निर्देशन

काठमाडौं : निर्वाचन आयोगले आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन बिथोल्ने व्यक्तिहरुलाई कारबाही गर्न खुट्टा नकमाउन निर्देशन दिएको छ।आयोगले कानूनको व्यवस्थालाई पूर्ण रुपमा अध्ययन गरी शतप्रतिशत कार्यान्वयन गराउन निर्वाचन अधिकृतहरुलाई निर्देशन दिएको हो। आयोगले कानुनको प्रभावकारी कार्यान्वयनबाट मात्रै निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहीत हुने भन्दै निर्वाचनलाई बिथोल्ने कुनैपनि व्यक्ति र तत्वहरुलाई कारबाही गर्ने कुरामा पछि नहट्न निर्देशन दिएको हो। न्युज एजेन्सी नेपालसँगको कुराकानीमा शुक्

लघुवित्तविरुद्धको संघर्ष समितिलाई कारबाही गर्न गृहको निर्देशन

लघुवित्तविरुद्धको संघर्ष समितिको नाममा गलत गतिविधि चलाउने जो कोहीलाई कारबाही गर्न गृह मन्त्रालयले मातहतका प्रहरी कार्यालयहरुलाई निर्देशन गरेको छ । बिहीबार एक परिपत्र गर्दै मन्त्रालयले लघुवित्तविरुद्ध संघर्ष समितिलाई कारबाही गर्न प्रहरी प्रधान कार्यालय र सबै जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन गरेको हो । मनिराम ज्ञवाली अध्यक्ष रहेको लघुवित्त संस्था विरुद्धको संघर्ष समितिको अनावश्यक मुद्दा बोकेर लघुवित्तको विरुद्धमा कुप्रचार गर्दै हिँडेको, लघुवित्त संस्था नै खारेज गर्नुपर्छ भन्दै हिँडेको र

गठबन्धनविरुद्ध बोल्नेलाई कारबाही गर्न देउवाको निर्देशन

जनकपुरधाम – प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनविरुद्ध बोल्नेलाई कारबाही गर्न निर्देशन दिएका छन्। जनकपुरधाममा सत्ता गठबन्धनको चुनावी सभामा कांग्रेस सभापतिसमेत रहेका देउवाले अहिले देशभर नै गठबन्धनको माहोल रहेकाले यसको विरोधमा बोल्नेलाई कारबाही गर्न निर्देशन दिएका हुन्। देशभर अहिले गठबन्धनको पक्षमा माहोल रहेकाले यसविरुद्ध उम्मेदवारी दिने, बोल्नेका लागि पार्टीमा कुनै स्थान नरहेको उनले बताए। उनले भने, ‘अब […]

सार्वजनिक जग्गा कब्जा गर्ने महानगरका सदस्य गोर्खालीलाई कारबाही गर्न निर्देशन

काठमाडौं, १९ पुस । काठमाडौं महानगरपालिकाका सदस्य दीपक राई गोर्खालीलाई घट्टेकुलोस्थित सार्वजनिक जग्गा कब्जा गरेको आरोपमा कारबाही गर्न निर्देशन दिएको तथ्य फेला परेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग उच्च स्रोतकाअनुसार दीपक गोर्खालीलाई सार्वजनिक जग्गा अवैध कब्जा गरेको विषयमा कारबाही गर्न जिल्ला प्रशासन कार्यालय, काठमाडौंलाई निर्देशन दिइएको हो । कारबाही गर्न तत्कालीन कार्यबाहक प्रमुख आयुक्त […]

समयमै काम नगर्ने ठेकेदारलाई कारबाही गर्न निर्देशन

गण्डकी प्रदेशको अर्थ तथा विकास समितिले निर्धारित समयमा काम नगर्ने ठेकेदारलाई कारबाही गर्न निर्देशन दिएको छ।

स्वास्थ्यकर्मी कुट्‍नेलाई हदैसम्मको कारबाही गर्न उपप्रधानमन्त्रीको निर्देशन

उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेपालगञ्जस्थित भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि भएको दुर्व्यवहारको घटनामा संलग्नलाई हदैसम्मको कारबाही गर्न निर्देशन दिएका छन्