बाराका अवैध क्रसरमाथि कारबाही, पर्सामा बन्द गर्न निर्देशन

वीरगञ्ज – गृह मन्त्रालयले अवैध क्रसर उद्योग बन्द गर्न देशका सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएपछि बारामा अवैध क्रसर उद्योगमाथि कारबाही गरिएको छ भने पर्सामा यस्ता उद्योग बन्द गर्न निर्देशन दिइएको छ। जिल्ला प्रशासन कार्यालय बाराले अवैध क्रसर उद्योगलाई कारबाही गर्दै बन्द गराएको छ। जिल्लाका विभिन्न स्थानमा सञ्चालित आधा दर्जन अवैध क्रसर उद्योगलाई प्रशासनले कारबाही […]