काठमाडौं, ८ चैत्र । निर्वाचन आयोगले उपनिर्वाचनमा अवाञ्छित गतिविधि गर्नेलाई नियन्त्रणमा लिई कारबाही गर्न निर्देशन दिएको छ । आयोगले उपनिर्वाचन हुने श्रेत्र र त्यसबाहेक अन्य क्षेत्रका व्यक्तिहरुले अवाञ्छित क्रियाकलाप र गतिविधि गरेको पाइएमा नियन्त्रणमा लिई कारबाही गर्न सम्बद्ध निकायलाई निर्देशन दिएको हो । आगामी वैशाख १० गते चितवन–२, बारा–२ र तनहुँ– १ मा उपनिर्वाचन हुँदैछ […]