सिड्नी – कोरोना सङ्क्रमण नियन्त्रणमा नआएपछि अस्ट्रेलियाको न्यूसाउथवेल्स राज्यमा लकडाउनको अवधिलाई कम्तीमा चार हप्ता थपिएको छ। यसअघि जुलाई ३१ सम्म रहेको लकडाउन यो घोषणासँगै आगामी अगष्ट २८ तारिखसम्म लम्बिएको हो। लकडाउनबाट राज्यका ग्रेटर सिड्नी, सेन्ट्रल कोष्ट, ब्लु माउन्टेड, सेल हार्बर र ओलोङगङ क्षेत्र प्रभावित हुनेछन्। न्यूसाउथवेल्स राज्यकी प्रिमियर ग्लेडिज बेरिजिक्लिनले आज १ सय ७७ जना […]