भोलि विश्व दुध दिवस, सातै प्रदेशमा मनाउने यस्तो छ तयारी

 विश्व दुध दिवस सातै प्रदेशमा मनाउने तयारी गरिएको छ । जुन १ तारिखका दिन विश्वभर दुध दिवस मनाउने गरिन्छ । नेपालमा भने सन् २०११ बाट विश्व दुध दिवस मनाउन थालिएको हो । राष्ट्रिय दुग्ध विकास बोर्डका अनुसार बोर्डकै संयोजकत्वमा सरोकारवाला निकायहरु, पशु सेवा विभाग, दुग्ध विकास संस्थान, केन्द्रीय दुग्ध सहकारी संघ लि., नेपाल डेरी एसोसिएसन, डेरी उद्योग संघ, केन्द्रीय पशुपन्छी मत्स्य सहकारी संघ लि. तथा नेपाल डेरी साइन्स एसोसिएसनको सहयोगमा वृद्धवृद्धालाई दुग्धपान, दुग्ध क्षेत्रमा योगदान पु¥याउने विश

सम्बन्धित सामग्री

एनएमएले स्थापना दिवस मनाउने

नेपाल पर्वतारोहण महासंघ (एनएमए)ले ५० औं स्थापना दिवस मनाउने भएको छ। महासंघले यही कात्तिक १५ गते विभिन्न कार्यक्रम गरेर स्थापना दिवस मनाउन लागेको हो।...

बालबालिकासँग चाडपर्व कसरी मनाउने?

काठमाडौँ- स्मार्ट प्यारेन्टिङ नेपालले ‘बालबालिकाहरुसँग चाडपर्व कसरी मनाउने’ भन्ने विषयमा शनिबार अभिभावक अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ। उक्त कार्यक्रममा प्रारम्भिक बाल विकास बाल बिकास शिक्षाविद तथा काउन्सलर दिशु भन्डारी मानन्धरले श्रोतवक्ताका रुपमा आफ्नो अनुभव र विचारहरु प्रस्तुत गरिन्। श्रोत वक्ताको रुपमा दिसु भण्डारी मानन्धरले दसैँतिहार पर्व मनाउनुको पछाडि हुने कारणहरु र ती पर्वहरुको हरेक क्रियाकलाप […]

दसैँ मनाउने शैली फेरिँदै

काठमाडौँ- पछिल्लो समय हरेक समुदायमा चाडपर्व मनाउने चलन फेरिँदै गएको छ । घटस्थापनाको दोस्रो दिन मकैको जमरा राख्ने र दसैँको दिन शरीरका पाँच भागमा सेतो टीका लगाउने परम्परा रहेको थारु समुदायमा पछिल्लो समय अन्य समुदायको जस्तै घटस्थापनाका दिन नै जमरा राख्ने र रातो टिका लगाउने गरिन्छ । थारु अगुवाका अनुसार केही समययता चाडपर्व मनाउने चलन […]

एलिजावेथको निधनमा भारतले राष्ट्रिय शोक मनाउने

काठमाडौँ- बेलायतकी महारानी एलिजावेथ द्वितीयको निधन भएकोमा भारतले राष्ट्रिय शोक मनाउने भएको छ । भारत सरकारले आगामी सेप्टेम्बर ११ तारिखका दिन राष्ट्रिय शोक मनाउने निर्णय गरेको अधिकारीहरुले जनाएका छन् । “उहाँप्रति सम्मान व्यक्त गर्न हामीले एक दिन राष्ट्रिय शोक मनाउने निर्णय गरेका छौँ”, भारतको विदेश मन्त्रालयद्वारा जारी वक्तव्यमा लेखिएको छ । शोक मनाउने दिन भारतभर […]

हरेक वर्ष वैशाख ७ मा एमालेले युवा उत्सव मनाउने

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हरेक वर्ष वैशाख ७ गते युवा उत्सव मनाउने घोषणा गरेका छन् । ललितपुरको गोदावरीमा एमालेद्वारा आयोजित ‘युवासँग म’ कार्यक्रम उनले हरेक वर्षको वैशाख ७ गते युवा उत्सव मनाउने र युवासँग अन्तरक्रिया गर्ने बताएका हुन् । ओलीले भने, ‘प्रत्येक वर्षको वैशाख ७ गते युवा उत्सवको रूपमा मनाउने छौँ […]

कसरी मनाउने जन्मोत्सव ?

मानव जीवन ईश्वर (प्रकृति)को एक अमूल्य उपहार हो। जीवन शुरू भएको दिनको सम्झना स्वरूप जन्मदिन मनाउने गरिन्छ। परिवारका सदस्य, आत्मीयजन, अनुयायीहरूले शुभकामना दिने गर्दछन्। जीवन अझै सार्थक होस् भनी कामना गरिन्छ। जन्म भएको गते र जन्म भएको तिथि अनुसार कुनै एकलाई आफ्नो जन्मोत्सवको रूपमा मनाउन सकिन्छ। तथापि तिथि अनुसार मनाइने जन्मोत्सव उत्तम मानिन्छ। पूर्वीय दर्शन […]

शिक्षा दिवस कहिले मनाउने?

काठमाडौं, भदौ २३ । शिक्षा मन्त्रालयले शिक्षा दिवसको मिति तय गरी मन्त्रिपरिषद्मा पठाएको ६ महिना बितिसक्दा पनि सरकारले शिक्षा दिवस मनाउने विषयमा निर्णय गर्न सकेको छैन । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठको कार्यकालमा शिक्षाको पहिलो कानुन (इस्तिहार) जारी भएको दिन माघ ८ गते शिक्षा दिवस मनाउने प्रस्ताब मन्त्रिपरिषद्मा पठाइएको थियो । गत फागुन ८ […]

धान दिवस मनाउने तयारी

काठमाडौं, जेठ ३१ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले प्रत्येक असार १५ गते मनाइने धान दिवस मनाउने तयारी थालेको छ । कृषि मन्त्रालयअन्तर्गतको कृषि विभागले सो दिवस मनाउने तयारीका लागि आइतवार मातहतका निकायसँग छलफल गरेको छ । विभागका महानिर्देशक डा गोविन्द शर्माले कोभिड–१९ का कारण जारी निषेधज्ञाले गर्दा १८औँ धान दिवस धुमधामसाथ मनाउन नपाए पनि […]