मोतीराम तिमल्सिना, काभ्रे । धुलिखेल अस्पतालमा कोरोना संक्रमित विरामी र स्वास्थ्यकर्मीहरुका लागि प्रदेश दुग्ध विकास बोर्ड र भेटिरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको संयोजनमा दुग्ध र दुग्धजन्य पदार्थ वितरण गरिएको छ । त्यस्तै पनौती नगरपालिकाले कृषक तथा दुग्ध संकलक केन्द्रहरुलाई अनुदानमा सामाग्री उपलब्ध गराएको छ । विश्व दुग्ध दिवसको अवसर पारी जिल्लामा विविध कार्यक्रमको […]