मस्को । रुसले पूर्वी युक्रेनी सहर सेभेरोडोनेत्स्कमा रहेको एजट केमिकल प्लान्टमा आश्रय लिएका युक्रेनी फौजलाई आत्मसमर्पण गर्ने मौका दिएको बताएको छ ।
दुवै सहर र एजट प्लान्ट हालैका हप्ताहरूमा द्वन्द्वको केन्द्र बनेका छन् । सहर कब्जा गर्न खोजिरहेका रुसी सेनाले तीव्र गोलाबारी गर्दैगर्दा युक्रेनी सर्वसाधारण र सैनिकहरू कारखानामा लुकेको स्थानीय अधिकारीहरूले...