अमृतपाल सिंहले गरेका थिए आत्मसमर्पण

१० वैशाख, काठमाडौं । झण्डै एक महिना लामो भागदौडपछि स्वतन्त्र खालिस्तानको माग गर्दै आएका ‘वारिस पञ्जाब दे’का नेता अमृतपाल सिंहले पञ्जाब प्रहरीसामू आत्मसमर्पण गरेका छन् । पञ्जाबको मोगा जिल्लामा आइतबार बिहान उनले आत्मसमर्पण गरेका हुन् । लगत्तै उनलाई पक्राउ गरिएको पञ्जाब पुलिसका डिजी आरएन डोकलाई उद्धृत गर्दै इण्डियन एक्सप्रेसले जनाएको छ । ‘सिंहलाई असामको डिब्रुगढ […]