हत्या आरोपीद्वारा आत्मसमर्पण

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार उनले बुधबार राति १ बजेतिर ईलाका प्रहरी कार्यालय बौनीयाँमा आत्मसमर्पण गरेका हुन्।...

सम्बन्धित सामग्री

कैलालीमा भुपेन्द्रको हत्या गर्ने समूहका नाइकेले गरे आत्मसमर्पण

धनगढी : कैलालीमा भएको भुपेन्द्र बडुवाल हत्या प्रकरणका मुख्य अभियुक्त भनिएका नवीन रावलले आत्मसमर्पण गरेका छन्। आज (आइतबार) जिल्ला अदालत कैलालीमा रावलले आत्मसमर्पण गरेका हुन्।अदालत स्रोतका अनुसार आजै उनको बयान पनि लिइएको छ तर आदेश भने हुन बाँकी छ। सम्भवतः सोमबार आदेश जारी हुनेछ।कैलालीको लम्कीचुहा नगरपालिका–१ का २२ वर्षीय भुपेन्द्रको २०७८ कात्तिक २३ गते राति हत्या भएको थियो। रावलको समूहले आपसी दुस्मनी साँध्न खुकुरी प्रहार गर्दै लखेटेर बडुवालको हत्या गरेको प्रहरीले गरेको अनुसन्धानबाट पुष्टि भए

सालाको हत्या गर्ने भिनाजुले गरे आत्मसमर्पण

कैलाली, २२ मंसिर । कैलालीमा हँसिया हानेर सालाको हत्या गर्ने भिनाजु गौरीलाल ढुंगानाले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् । जिल्लाको जोशीपुर गाउँपालिका वडा नम्बर ६ का ३३ वर्षीय पदमराज भण्डारीको भिनाजु नाता पर्ने स्थानीय ५० बर्षीय ढुङगानाको हँसिया प्रहारबाट मृत्यु भएको थियो । भिनाजुको हँसिया प्रहारबाट अर्का साला ४० बर्षीय जयराज भण्डारी गम्भिर घाइते भएका छन् […]

कैलालीमा सालाको हत्या गर्ने भिनाजुले गरे आत्मसमर्पण

धनगढी : कैलालीमा हँसिया प्रहार गरेर सालाको हत्या गर्ने ५० वर्षीया गौरीलाल ढुङगानाले प्रहरीमा आत्मसमर्पण गरेका छन्।  जोशीपुर गाउँपालिका–६ का ढुङ्गाना आफै इलाका प्रहरी कार्यालय सडकपुरको सम्पर्कमा आएपछि प्रहरीले नियन्त्रणमा लिएको थियो।जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले उनी सम्पर्कमा आएपछि नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको बताए।ढुङगानाले मंगलबार जोशीपुर गाउपालिका ६ कुमारी बागका ३३ वर्षीय पदमराज भण्डारीको हसिया प्रहार गरेर हत्या गरेको प्र

हँसिया प्रहारबाट हत्या प्रकरण : कैलालीका ढुंगानाले गरे प्रहरीमा आत्मसमर्पण

२२ मंसिर, धनगढी । कैलालीमा हँसिया प्रहार गरेर सालाको हत्या गर्ने ५० वर्षीय गौरीलाल ढुङ्गानाले प्रहरीमा आत्मसमर्पण गरेका छन् । जोशीपुर गाउँपालिका ६ का ढुङ्गाना आफैं इलाका प्रहरी कार्यालय सडकपुरको सम्पर्कमा आएपछि प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले उनी सम्पर्कमा आएपछि नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको बताए […]

पत्नीको हत्यापछि शव स्याउलाले पुरेर पतिले गरे आत्मसमर्पण

काठमाडौं : अर्घाखाँचीको मालारानी गाउँपालिकामा पतिले पत्नीको हत्या गरी आत्मसमर्पण गरेका छन्।मालारानी-२ डाँडाकटेरीका २७ वर्षका कमल भुसालले २७ वर्षीया पत्नी सरु भट्टराईको हत्या गरी इलाका प्रहरी कार्यालय खनमा आत्मसमर्पण गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका निमित्त प्रमुख एवम् प्रहरी निरीक्षक अर्जुन पौडेलले थाहाखबरलाई जानकारी दिए।पौडेलका अनुसार शुक्रबार दिउँसो करिब साढे २ बजे पतिपत्नी दुवैजना घरनजिकैको जंगलमा घाँस दाउरा लिन गएका थिए। जंगलमा पुगेर आफ्नै कम्मरमा बाँधेको गम्छाले पत्नीको घ

श्रीमतीको हत्या गरेर प्रहरीमा आत्मसमर्पण

अर्घाखाँची : अर्घाखाँचीको मालारानी गाउँपालिका–२ डाडाकटेरीमा एक पुरुषले आफ्नै श्रीमतीको हत्या गरेका छन् । शुक्रबार दिउँसो साढे २ बजे मालारानी–२ डाडाकटेरीका २७ वर्षीय कमल भुसालले गम्छाले घाँटी कसेर आफ्नै श्रीमती २७ वर्षीया सरु भट्टराई भुसालको हत्या गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक अर्जुन पौडेलले बताए । दुईजना घरबाट नजिकैको जङ्गलमा घाँस दाउरा लिन भनी […]

निर्मला कुर्मी प्रकरण : बाँके प्रहरीमा ७ जनाले गरे आत्मसमर्पण

निर्मला कुर्मी बेपत्ता प्रकरणमा ७ जनाले जिल्ला प्रहरी कार्यालय बाँकेमा आत्मसमर्पण गरेका छन् । अपहरण गरेर कर्तव्य गरेको आरोप लागेका ७ जनाले आत्मसमर्पण गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी श्यामकृष्ण अधिकारीले रातोपाटीलाई बताए ।निर्मलाको अपहरण गरेर हत्या गरेको किटानी जाहेरी परेको मध्येका रमेश थापा, पार्वती विष्ट, कृष्णमुरारी सिंह, उर्मिला कनोजिया, अमरलाल कुर्मी, धीरेन्द्र सिंह र कुँवर बबन सिंहले आत्मसमर्पण गरेका हुन् । आरोपीहरुलाई जिल्ला अदालतबाट ७ दिनको अनुमति लिएर हिरासतमा राखिएको छ ।क

हत्या आरोपित वडाध्यक्षले गरे आत्मसमर्पण

धनुषामा हत्या आरोपित एक वडाध्यक्षले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् । सडक विस्तारको क्रममा भएको विवादमा सबैला नगरपालिका–४ का स्थानीय सुमिन्त्रादेवी यादवलाई कुटपिट गरी हत्या गरेको आरोप लागेका सोही वडाका अध्यक्ष पथला भनिने कुशेश्वर ठाकुरले ईलाका प्रहरी कार्यालय सबैलामा आत्मसमर्पण गरेका हुन् ।सो घटनाको ज्यान मार्ने उद्योगका १० जना आरोपितमध्ये फरार रहेका वडाध्यक्ष कुशेश्वर ठाकुरले लामो समयपछि आत्मसमर्पण गरेका हुन् । गत वैशाख १३ मा सडक विस्तारका लागि जग्गाको सीमाना खोजबिनको गर्ने क्रममा भएको व

भाउजुको हत्या गरी प्रहरी चौकी पुगेर आत्मसमर्पण

काठमाडौं : भाउजुको हत्या गरी एक युवकले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन्।काठमाडौं महानगरपालिका-१० बस्ने ४८ वर्षीय मोहन राजभण्डारीले शनिबार ४८ वर्षीया रोशनी राजभण्डारीको हत्या गरी महानगरीय प्रहरी वृत्त नयाँबानेश्वर आत्मसमर्पण गरेका हुन्।प्रहरीका अनुसार मोहनले काठमाडौं-१० बुलबुले मार्गस्थित सडकमा रोशनीलाई फलामको खन्तीले टाउकोमा प्रहार गरी गम्भीर घाइते बनाएका थिए। घाइते रोशनीको ट्रमा सेन्टर काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको हो। घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ।