प्रतिनिधिसभाको शून्य समयमा सांसदहरुले के भने?

काठमाडौँ – प्रतिनिधि सभा सदस्य भानुभक्त जोशीले शिक्षकहरूको उचित व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। बुधवार प्रतिनिधि सभा बैठकमा बोल्दै प्रतिनिधि सभा सदस्य जोशीले २०४९ सालदेखि अहिलेसम्म काम गरिरहेका माध्यामिक तह(तत्कालिन उच्चमावि) का शिक्षकहरूको बारेमा सरकारले केही पनि व्यवस्था नगरेको भन्दै उनीहरूको उचित व्यवस्थापन गर्न माग गरे। उनले शिक्षकहरू आन्दोलित भएकाले उनीहरूको मागको सम्बोधन गर्न […]

सम्बन्धित सामग्री

प्रतिनिधिसभाको शून्य समयमा सांसदले गराए सरकारको ध्यानाकर्षण

काठमाडौं- प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । सांसदहरुले पछिल्लो समय सडक दुर्घटना बढेदेखि दुग्ध किसानले आफ्नो भुक्तानी नपाएकासम्मका विषय उठाएका हुन् । पूर्वाधार निर्माणमा ढिलाइ भइरहेको, सुशासनको प्रत्याभूति हुन नसकेकोलगायत विषय शून्य समयमा उठेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसद ठाकुरप्रसाद गैरेले पछिल्लो समय सडक दुर्घटनाका घटना […]

प्रतिनिधिसभाको शून्य समयमा कसले के भने ?

काठमाडौं,६ असार । प्रतिनिधि सभाको बुधबारको बैठकमा पनि सांसदहरुले जनतासँग प्रत्यक्ष सरोकार राख्ने विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । बुधबारको बैठकको शून्य समयमा बोल्दै जनमत पार्टीका सांसद अब्दुल खानले संविधान जारी भएको तीन वर्ष भित्रमा बनिसक्नुपर्ने आवश्यक कानून निर्माण नहुँदा आदिवासी जनजाती,मधेसी,मुस्लीम थारु लगायतका जातीहरुले मौलिक हकको प्रत्याभूती गर्नबाट बञ्चित भएको तर्फ सरकारको ध्यानाकर्षण गराए […]

प्रतिनिधिसभाको शून्य समयमा कुन सांसदले के भने ?

काठमाडौँ– प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा नागरिकता विधेयक, सडकलगायत पूर्वाधार निर्माणमा भएको ढिलासुस्ती, मल तथा बीउबिजनमा देखिएको अभावदेखि सुकुम्बासी र भूमिहीनका विषय उठान गरिएका छन् । बैठकको शून्य समयमा बोल्दै सांसद अच्युतप्रसाद मैनालीले तराईका विभिन्न जिल्लामा रहेका स्वास्थ्य संस्थामा भएका उपकरण कामविहीन अवस्थामा रहेको र नारायणी क्षेत्रीय अस्पतालको एमआरआई मेसिन नचलेको विषय उठाए । गर्मी […]

प्रतिनिधिसभाको शून्य समयमा कुन सांसदले के-के भने?

काठमाडौँ- प्रतिनिधिसभा सदस्य अजयकुमार चौरसियाले देशको गरिबी हटाउन शिक्षा, स्वास्थ्य कृषि र रोजगारीको क्षेत्रमा ध्यान दिनुपर्ने बताएका छन्। आइतबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै प्रतिनिधिसभा सदस्य चौरसियाले देशको गरिबी हटाउन शिक्षा, स्वास्थ्य कृषि र रोजगारीको व्यवस्था गर्नुपर्ने बताएका हुन्। उनले सार्वजनिक विद्यालयहरूमा पढाइ नहुने र सरकारी अस्पतालमा पर्याप्त स्वास्थ्य उपचार नहुने भन्दै यसतर्फ सरकारको ध्यानाकर्षण […]

प्रतिनिधिसभाको शून्य समयमा कसले के भने?

काठमाडौं,६ वैशाख । प्रतिनिधि सभाको आजको बैठकमा पनि सांसदहरुले जनताको जनजिविकासँग प्रत्यक्ष सरोकार राख्ने विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । बैठकमा बोल्दै राप्रपा सांसद अनिशा नेपालीले बालविकाश शिक्षकको क्षमता बढाउन माग गरेकी छन् । उनले बालविकाश शिक्षक संगठनले उठाएका मागहरुप्रति सरकारको गम्भिर ध्यानाकर्षण गराएकी छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अशिम शाहले मेड इन […]

प्रतिनिधिसभाको शून्य समयमा सांसदले उठाए यस्ता आवाज

काठमाडौँ–संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठकको शून्य समयमा सांसदहरुले सदनमार्फत सरकारको ध्यानाकर्षण गराएका छन्। जारी बैठकमा सांसदहरुले जनजीविकाका बिषयबस्तु उठाएका छन्। साथै बैठकको शून्य समयमा उठाएका बिषयमा सरकारले जवाफ नदिएको भन्दै सांसदहरुले आपत्ति जनाएका छन्। त्यस्तै ग्यास लिक भएर आगलागीमा परी घाइते भई भारतमा उपचाररत कांग्रेस सांसद चन्द्र भण्डारीको शीघ्र स्वास्थ्य लाभको कामना पनि सांसदहरुले गरेका […]

प्रतिनिधिसभाको शून्य समय : डेङ्गु नियन्त्रण गर्न माग

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा सांसदले काठमाडौं उपत्यकालगायत देशका विभिन्न जिल्लामा फैलिएको डेङ्गु रोग नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण गराउनुभएको छ । आजको बैठकको शून्य समयमा सांसद मीना सुब्बाले उपत्यकाका अस्पतालमा डेङ्गुका बिरामी दैनिकरुपमा बढ्दै गएको जनाउँदै बेलैमा नियन्त्रण गर्न सरकारसँग माग गर्नुभयो । उहाँले त्रिवि शिक्षण अस्पताल, वीर, टेकु अस्पतालमा डेङ्गुका बिरामीले शय्या पाउन मुस्किल […]

संसदको शून्य समयमा नबोल्ने एमाले सांसद मानन्धरको घोषणा

१७ भदौ, काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसद रामवीर मानन्धरले प्रतिनिधिसभाको शून्य समयमा नबोल्ने घोषणा गरेका छन् । शुक्रबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले विगतमा पटक-पटक शून्य समयमा बोलेको तर, बोलेका विषयहरुमाथि सरकारको तर्फबाट जवाफ र सम्बोधन नआएको उल्लेख गर्दै शून्य समयमा उठेका विषयहरुको व्यवस्थित जवाफ नआउँदासम्म शून्य समयमा नबोल्ने घोषणा गरेका हुन् । […]

शून्य समयमा बोलेको विषयमा सरकारले चासो दिएन: आशाकुमारी

काठमाडाैँ- सांसद आशाकुमारी विकले प्रतिनिधिसभाको शून्य समयमा बोलेको विषयमा चासो नदिएको बताएकी छन्। प्रतिनिधिसभाको आइतबारको बैठकअन्तर्गत शून्य समयमा बोल्दै उनले सांसदहरूको ध्यानाकर्षणमा सरकार अप्रिल फुल मनाएर बसेको आरोप लगाइन्। गत कात्तिकमा गएको बाढीपहिरोले बझाङमा दर्जनौँ घरपरिवार पीडित भए पनि सरकारले अहिलेसम्म राहतका लागि कुनै चासो नदिएको उनकाे भनाइ छ। ‘मन्त्री र सांसदहरू हेलिकोप्टरमा चढेर निरीक्षण […]