प्रतिनिधिसभाको शून्य समयमा कुन सांसदले के भने ?

काठमाडौँ– प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा नागरिकता विधेयक, सडकलगायत पूर्वाधार निर्माणमा भएको ढिलासुस्ती, मल तथा बीउबिजनमा देखिएको अभावदेखि सुकुम्बासी र भूमिहीनका विषय उठान गरिएका छन् । बैठकको शून्य समयमा बोल्दै सांसद अच्युतप्रसाद मैनालीले तराईका विभिन्न जिल्लामा रहेका स्वास्थ्य संस्थामा भएका उपकरण कामविहीन अवस्थामा रहेको र नारायणी क्षेत्रीय अस्पतालको एमआरआई मेसिन नचलेको विषय उठाए । गर्मी […]

सम्बन्धित सामग्री

प्रतिनिधिसभाको शून्य समयमा सांसदले गराए सरकारको ध्यानाकर्षण

काठमाडौं- प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । सांसदहरुले पछिल्लो समय सडक दुर्घटना बढेदेखि दुग्ध किसानले आफ्नो भुक्तानी नपाएकासम्मका विषय उठाएका हुन् । पूर्वाधार निर्माणमा ढिलाइ भइरहेको, सुशासनको प्रत्याभूति हुन नसकेकोलगायत विषय शून्य समयमा उठेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसद ठाकुरप्रसाद गैरेले पछिल्लो समय सडक दुर्घटनाका घटना […]

प्रतिनिधिसभाको शून्य समयमा कुन सांसदले के-के भने?

काठमाडौँ- प्रतिनिधिसभा सदस्य अजयकुमार चौरसियाले देशको गरिबी हटाउन शिक्षा, स्वास्थ्य कृषि र रोजगारीको क्षेत्रमा ध्यान दिनुपर्ने बताएका छन्। आइतबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै प्रतिनिधिसभा सदस्य चौरसियाले देशको गरिबी हटाउन शिक्षा, स्वास्थ्य कृषि र रोजगारीको व्यवस्था गर्नुपर्ने बताएका हुन्। उनले सार्वजनिक विद्यालयहरूमा पढाइ नहुने र सरकारी अस्पतालमा पर्याप्त स्वास्थ्य उपचार नहुने भन्दै यसतर्फ सरकारको ध्यानाकर्षण […]

प्रतिनिधिसभाको शून्य समयमा कुन सांसदले के भने?

काठमाडौँ – सोमबारको प्रतिनिधिसभा बैठकमा सांसद् अच्युतप्रसाद मैनालीले प्रतिनिधिसभा सदस्य डा. अमरेशकुमार सिंहको स्वास्थ्य जाँचको माग गरेका छन्। सोमबारको प्रतिनिधिसभा बैठकमा शून्य समयमा बोल्दै सांसद् मैनालीले सांसद् सिंहको स्वास्थ्य जाँचको माग गरेका हुन्। सांसद सिंहले आकस्मिक समयमा बोल्न नपाएको भन्दै आफ्नो सर्ट र गन्जी खोलेर बिरोध जनाएका थिए। सोही कारण स्वास्थ्य जाँचको माग गरिएको हो। […]

रोल्पाकी सांसदले भनिन् : बरु सरकारले धामी झाँक्रीबाट उपचार गराउ भनोस्

१५ चैत, काठमाडौं । रोल्पाकी सांसद ईश्वरी घर्तीले जिल्लामा विशेषज्ञ चिकित्सक पठाउन माग गरेकी छन् । बुधबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले रोल्पामा सरकारले अहिलेसम्म विशेषज्ञ डाक्टरको व्यवस्था नगरिदिँदा रोल्पालीहरुले महंगो शुल्क तिरेर जिल्लाबाहिर उपचार गराउन बाध्य भएको बताइन् । विशेषसज्ञ चिकित्सक नहुँदा जिल्ला अस्पतालले रिफर गरेका धेरै रोल्पाली बिरामीले बाटोमै अकालमा ज्यान गुमाएको भन्दै […]

प्रतिनिधिसभाको शून्य समयमा सांसदले उठाए यस्ता आवाज

काठमाडौँ–संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठकको शून्य समयमा सांसदहरुले सदनमार्फत सरकारको ध्यानाकर्षण गराएका छन्। जारी बैठकमा सांसदहरुले जनजीविकाका बिषयबस्तु उठाएका छन्। साथै बैठकको शून्य समयमा उठाएका बिषयमा सरकारले जवाफ नदिएको भन्दै सांसदहरुले आपत्ति जनाएका छन्। त्यस्तै ग्यास लिक भएर आगलागीमा परी घाइते भई भारतमा उपचाररत कांग्रेस सांसद चन्द्र भण्डारीको शीघ्र स्वास्थ्य लाभको कामना पनि सांसदहरुले गरेका […]

प्रतिनिधिसभाको शून्य समय : डेङ्गु नियन्त्रण गर्न माग

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा सांसदले काठमाडौं उपत्यकालगायत देशका विभिन्न जिल्लामा फैलिएको डेङ्गु रोग नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण गराउनुभएको छ । आजको बैठकको शून्य समयमा सांसद मीना सुब्बाले उपत्यकाका अस्पतालमा डेङ्गुका बिरामी दैनिकरुपमा बढ्दै गएको जनाउँदै बेलैमा नियन्त्रण गर्न सरकारसँग माग गर्नुभयो । उहाँले त्रिवि शिक्षण अस्पताल, वीर, टेकु अस्पतालमा डेङ्गुका बिरामीले शय्या पाउन मुस्किल […]

लामाे समयदेखि खालि रहेकाे उपसभामुख र उपाध्यक्ष पदलाई पूर्णता दिन माग

काठमाडौँ । लामो समयदेखि रिक्त रहेको उपसभामुख पदलाई छिटो पूर्णता दिन प्रतिनिधि सभामा सांसदले ध्यानाकर्षण गराएका छन् । नेकपा माओवादी केन्द्रकी सांसद अमृता थापाले आइतबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै रिक्त पदमा छिटो पूर्ति गर्न माग गरिएको छ । उनले तत्काल राष्ट्रिय सभाका उपाध्यक्षको पनि छिटो चयन गर्न माग गरेकी छन् ।

छाउगोठ भत्काइएकोमा माननीयको आक्रोश : दुर्घटना भयो भन्दैमा बस पनि भत्काउने ?

काठमाडौं । प्रतिनिधिसभाको शून्य समयमा छाउगोठ भत्काइएकोमा सांसदले आपत्ति जनाएका छन् । सांसद्