प्रतिनिधिसभाको शून्य समयमा कसले के भने?

काठमाडौं,६ वैशाख । प्रतिनिधि सभाको आजको बैठकमा पनि सांसदहरुले जनताको जनजिविकासँग प्रत्यक्ष सरोकार राख्ने विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । बैठकमा बोल्दै राप्रपा सांसद अनिशा नेपालीले बालविकाश शिक्षकको क्षमता बढाउन माग गरेकी छन् । उनले बालविकाश शिक्षक संगठनले उठाएका मागहरुप्रति सरकारको गम्भिर ध्यानाकर्षण गराएकी छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अशिम शाहले मेड इन […]

सम्बन्धित सामग्री

समावेशिता हराउँदै गएकाेमा रास्वपा प्रमुख सचेतक परियारकाे आपत्ति

राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले राज्यले गर्ने कर्ममा समावेशिता हराउँदै गएको बताएका छन् । मंगलबार प्रतिनिधिसभाको शून्य समयमा उनले संविधानको मर्मको रक्षा कसले गर्छ भनेर प्रश्न गरे ।‘राज्यको समावेशिता कहाँ पुगेको छ ? तत् संघ संस्थाहरूमा जातीय, भाषिक लैगिंक, समावेशिता हुनुपर्छ कि पर्दैन भनेर सभामुखले सरकारलाई रुलिङ गरिदिनुहुन...

प्रतिनिधिसभाको शून्य समयमा कसले के भने ?

काठमाडौं,६ असार । प्रतिनिधि सभाको बुधबारको बैठकमा पनि सांसदहरुले जनतासँग प्रत्यक्ष सरोकार राख्ने विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । बुधबारको बैठकको शून्य समयमा बोल्दै जनमत पार्टीका सांसद अब्दुल खानले संविधान जारी भएको तीन वर्ष भित्रमा बनिसक्नुपर्ने आवश्यक कानून निर्माण नहुँदा आदिवासी जनजाती,मधेसी,मुस्लीम थारु लगायतका जातीहरुले मौलिक हकको प्रत्याभूती गर्नबाट बञ्चित भएको तर्फ सरकारको ध्यानाकर्षण गराए […]

प्रतिनिधिसभाको शून्य समयमा कसले के भने ?

काठमाडौँ, १ असार ।  प्रतिनिधिसभाको आज (शुक्रबार) को बैठकको शून्य समयमा  सांसदहरूले नागरिकका समस्या समाधानका लागि सरकारको उपस्थिति न्यून देखिएको धारणा राखेका छन् । शून्य समयमा बोल्दै सांसद अम्मरबहादुर थापाले अहिले विद्यालयका लेखापाल र सहयोगी तथा सहकारीपीडितले धर्ना दिइरहेको विषयलाई सरकारले गम्भीरताका साथ लिन भन्दै सरकारको ध्यानाकर्षण गराए। सांसद अमरबहादुर रायमाझी र सांसद अर्जुननरसिंह केसीले […]

प्रतिनिधिसभा बैठकः शून्य समयमा कसले के भने?

काठमाडौँ– प्रतिनिधि सभा सदस्य दुर्गा पौडेलले श्रृंखलावद्ध किसिमले महिलाहरुको बलात्कार र हत्या भइरहेको भन्दै हत्या, हिंसा र बलात्कारका घटनाप्रति प्रभावकारी कदम चाल्न सरकारको ध्यानाकर्षण गराएकी छन्। शुक्रबार प्रतिनिधिसभाको शून्य समयमा बैल्दै उनले भनिन्, ‘श्रृंखलावद्ध किसिमले अहिले पनि महिलाहरुको बलात्कार त्यसपछि हत्याको घटनाअघि बढिरहेका छन्। यसप्रति सरकारले तत्काल प्रभावकारी कदम चाल्नको निम्ति ध्यानाकर्षण गराउँछु। दैनिक रुपमा […]