प्रतिनिधिसभाको शून्य समयमा सांसदले उठाए यस्ता आवाज

काठमाडौँ–संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठकको शून्य समयमा सांसदहरुले सदनमार्फत सरकारको ध्यानाकर्षण गराएका छन्। जारी बैठकमा सांसदहरुले जनजीविकाका बिषयबस्तु उठाएका छन्। साथै बैठकको शून्य समयमा उठाएका बिषयमा सरकारले जवाफ नदिएको भन्दै सांसदहरुले आपत्ति जनाएका छन्। त्यस्तै ग्यास लिक भएर आगलागीमा परी घाइते भई भारतमा उपचाररत कांग्रेस सांसद चन्द्र भण्डारीको शीघ्र स्वास्थ्य लाभको कामना पनि सांसदहरुले गरेका […]

सम्बन्धित सामग्री