काठमाडौं,६ असार । प्रतिनिधि सभाको बुधबारको बैठकमा पनि सांसदहरुले जनतासँग प्रत्यक्ष सरोकार राख्ने विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । बुधबारको बैठकको शून्य समयमा बोल्दै जनमत पार्टीका सांसद अब्दुल खानले संविधान जारी भएको तीन वर्ष भित्रमा बनिसक्नुपर्ने आवश्यक कानून निर्माण नहुँदा आदिवासी जनजाती,मधेसी,मुस्लीम थारु लगायतका जातीहरुले मौलिक हकको प्रत्याभूती गर्नबाट बञ्चित भएको तर्फ सरकारको ध्यानाकर्षण गराए […]