काठमाडौं : मन्त्रिपरिषदको आइतबार बसेको बैठकले नेपाल प्रहरी र नेपाल-चीन जोड्ने पुल निर्माण गर्ने तथा ऊर्जासम्बन्धी महत्वपूर्ण निर्णय गरेको छ।
मन्त्रिपरिषद बैठकले नेपाल प्रहरीमा तीन जना मात्रै एआईजी रहने गरी दरबन्दी कायम गरेको छ। यस अघि १५ जना एआइजी रहँदै आएकोमा मन्त्रिपरिषद बैठकले अब तीन जनाको मात्रै दरबन्दी कायम गर्ने निर्णय ...