नेपाल–चीन सीमा अध्ययन टोली हुम्लामा

हुम्ला – हुम्लास्थित नेपाल–चीन सीमास्तम्भहरूको स्थलगत अध्ययन गर्न सरकारले गठन गरेको सीमा अध्ययन टोली शनिबार हुम्ला आइपुगेको छ। गृह मन्त्रालयका सहसचिब जयप्रसाद आचार्यको अध्ययन टोली हुम्ला आइपुगेको हो। सिमकोट पुगेको टोलीले शनिबार नै हुम्लाका जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, प्रशासक र नागरिक समाजसँग छलफल गर्ने कार्यक्रम रहेको छ। शनिबार सिमकोट नै बस्ने टोली आइतबार लाप्चातर्फ लाग्ने […]

सम्बन्धित सामग्री

सीमास्तम्भ नपुगी टोली फिर्ता

गृहमन्त्रालयको नेपाल–चीन सीमा अध्ययन टोली ३ वटा सीमास्तम्भ नहेरी फर्किएको छ । भौगोलिक विकटता र मौसम प्रतिकूल हुँदा टोलीले हुम्लाको उत्तरी सीमामा रहेका ३, ४ र ११ नम्बर सीमास्तम्भको अध्ययन गर्न नसकेको हो ।

नेपाल–चीन सीमा अध्ययन टोली हिल्सा पुग्यो

हुम्ला – नेपाल–चीन सीमा अध्ययन गर्न गृह मन्त्रालयको टोली हुम्लाको लिमी लाप्चा क्षेत्रमा रहेका सीमास्तम्भको अध्ययन गरी हिल्सा पुगेको छ ।  सदरमुकाम सिमकोटबाट लाप्चासम्म गाडीमा पुगेको टोली चार दिन पैदल हिँडेर झन्डै पाँच हजार मिटरको उचाइमा रहेको हिल्सा पुगेको प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले जानकारी दिनुभयो ।  टोलीले नाम्खा गाउँपालिका–६ लिमी लाप्चामा रहेको १२ नम्बर स्तम्भको अध्ययन गरेको छ ।  नाम्खाको वडा नं ६ लिमीका तीन गाउँ जाङ, तिल, हल्जीबाट प्रतिनिधित्व गरेर स्थानीयवासी टोली पनि लिम...

नाम्खा सीमा अध्ययन टोली हिल्सातर्फ

नेपाल–चीन सीमा अध्ययनका लागि गृह मन्त्रालयको  टोली सदरमुकाम सिमकोटबाट हिल्सा प्रस्थान गरेको छ । शनिबार सिमकोट पुगेको टोली हेलिकोप्टरमा जान खोजे पनि मौसम प्रतिकूल भएपछि सडकबाट हिल्सातर्फ गएको हो ।

खटियो नेपाल–चीन सीमा अध्ययन टोली

नेपाल–चीनबीचको सीमा विवादको अध्ययन गर्ने टोली खटिएको छ । गृह मन्त्रालयका सहसचिव जयनारायण आचार्यको नेतृत्वमा टोली सिमकोट पुगेको छ ।

खटियो नेपाल–चीन सीमा अध्ययन टोली

नेपाल–चीनबीचको सीमा विवादको अध्ययन गर्ने टोली खटिएको छ । गृह मन्त्रालयका सहसचिव जयनारायण आचार्यको नेतृत्वमा टोली सिमकोट पुगेको छ ।