सुदूरपश्चिम हाम्रो कब्जामा हुनेछ - ओली

काठमाण्डाै – प्रधानमन्त्री एवं नेकपाको ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिम आफ्नो दलको कब्जामा हुने दाबी गर्नुभएको छ ।सुदूरपश्चिम प्रदेशस्तरीय भेलालाई काठमाण्डौमा सम्बोधन गर्दै ओलीले सुदूरपश्चिममा अब आफ्नो दलको बर्चस्व हुने र त्यसको लागि कडा परिश्रम गर्न कार्यकर्तालाई निर्देशन दिनुभयो । ‘सुदूरपश्चिमका जुझारु कार्यकर्ताले हाम्रो पार्टीलाई पहिलो बनाउनेछन्, सुदूरपश्चिम अब हाम्रो पार्टीको कब्जामा हुनेछ’, ओलीले भन्नुभयो ।पार्टीको संगठन निर्माण भइरहेको र सबै ठाउँमा नियुक्ती पूरा भइ नसकेकाले पद पाइन भनेर चित्त न...

सम्बन्धित सामग्री

मुलुक आफ्नो कब्जामा पार्न काँग्रेसले प्रपञ्च रच्यो: अध्यक्ष ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जनतालाई मतलब छैन, मुलुक आफ्नो कब्जामा पार्न नेपाली काँग्रेसले विभिन्न प्रपञ्च रच्दै आएको बताउनुभएको छ।

मयूरधाप औद्योगिक क्षेत्रको जग्गा वनको कब्जामा

मयूरधाप औद्योगिक क्षेत्रको जग्गा चार वर्षअघि नै लिमिटेडका नामबाट बदर गर्ने निर्णय गरी त्यसको एक वर्षपछि वन क्षेत्र कायम गरिएको पाइएको छ ।

ओली शक्तिमा आउनासाथ लोकतन्त्रलाई लात्तले हाने : प्रचण्ड

पर्वत : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लुकेर गणतन्त्रको विरोध गर्दै आएका एमाले अध्यक्ष केपी शर्मा ओलीले शक्तिमा पुगेपछि लोकतन्त्रलाई लात्तले हानेको आरोप लगाएका छन्।लोकतान्त्रिक–बाम गठबन्धन लमजुङद्वारा लमजुङको राइनासमा आयोजित चुनावी कोणसभामा उनले नेपाली काँग्रेस र माओवादी मिलेर समावेशी सिद्धान्तसहित गणतन्त्र ल्याएको भए पनि एमाले गुटको नेतृत्वले शक्तिमा आएपछि संविधान च्यात्ने, लोकतन्त्रलाई लात्तले हान्ने, राज्य संयन्त्र कब्जामा लिएर हिटलरको शासन चलाउन ख

पार्टीबाट निकालेर जेल हाल्ने षड्यन्त्र भएपछि संसद विघटन गरेँ : ओली

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तत्कालीन नेकपामा माधवकुमार नेपाल र प्रचण्डले पार्टीको संगठन कब्जामा लिएपछि आफूले बाध्य भएर प्रतिनिधिसभा विघटन गरेको बताएका छन्। बिहीबार काठमाडौँमा नेकपा (एमाले)केन्द्रीय सल्लाहकार परिषद्को बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टीको संगठन सुदृढ बनाउनको लागि संसद विघटन गर्नुपरेको बताएका हुन्। संसद विघटन गर्नु लोकतान्त्रिक कुरा भएको जिकिर गर्दै उनले […]

पार्टीलाई प्रचण्डको कब्जामा पुग्नबाट जोगाउन संसद् विघटन जरुरी थियोः केपी ओली

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई प्रचण्डको कब्जामा पुग्नबाट जोगाउन संसद् विघटन गर्नु जरुरी थियो भनेका छन्। केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेको ओलीले पार्टीलाई जोगाउन संसद विघटन जरुरी भएको बताएका हुन्।

एमालेमा ‘विद्रोह’ गरेका पूर्वसांसद भन्छन् – केपी ओली मुठ्ठीभर दलालको कब्जामा परे

नेकपा एमालेको महाधिवेशनमा अध्यक्ष केपी ओलीको तजबिजमा गरिएको पार्टीको केन्द्रीय नेतृत्वको चयनप्रति असन्तुष्टि देखिन थालेको छ । यही क्रममा नेकपा एमालेमा रहेर झण्डै ४० वर्ष राजनीति गरेका सिन्धुपाल्चोकका पूर्व सांसद सुवास कर्माचार्यले ओलीविरुद्ध विद्रोह गरेका छन् । नेता कर्माचार्यले आइतबार पार्टी परित्याग गरेको घोषणा गरेपछि सिन्धुपाल्चोक एमालेमा हलचल पैदा भएको छ । कर्माचार्यको घोषणापछि जिल्लाका धेरै नेता कार्यकर्ताले एमाले छोडेको घोषणा गर्न थालेका छन् । ३५÷३६ को कम्युनिस्ट आन्दोलनमा सक्र

ओलीको कब्जाको पार्टी पत्तासाफ हुन्छः माधव नेपाल

काठमाडौं, २४ कात्तिक । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले आगामी चुनावमा नेकपा एमाले पत्तासाफ हुने ठोकुवा गरेका छन् । आज दार्चुला पुगेका नेपालले केपी शर्मा ओली नेतृत्वको पार्टीको भविष्य समाप्तीको दिशातर्फ बढेको बताए । ‘केपी ओलीको कब्जामा रहेको पार्टीको पत्तासाफ हुन्छ,’ दार्चुला जिल्ला कमिटी घोषणा सभालाई सम्बोधन गर्दै गोकुलेश्वरमा पुगेका नेपालले भने, ‘ओलीको […]

भ्याक्सिन १२ देशको कब्जामा छ : परराष्ट्रमन्त्री (भिडियोवार्ता)

प्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्रीमा पुनः नियुक्त भइसकेपछि रातोपाटीले सम्पादकीय लेखेर भनेको थियो,'राजनीति अति भयो, अब महामारी नियन्त्रणमा ध्यान  जाओस्'। वरिष्ठ पत्रकार कनकमणि दीक्षितले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग कोरोना नियन्त्रणमा सरकार के गर्दैछ भन्ने विषयमा विशेष अन्तरवार्ता गरेका छन् । अन्तरवार्ताको शुरुमै पत्रकार कनकमणि दीक्षितले रातोपाटीको सम्पादकीयको चर्चा गर्दै अब केपी ओलीको मन्त्रिमण्डल राजनीतिक अवरोधबिना कोभिड नियन्त्रणमा सक्षम छ कि छैन भनेर सोधेका छन्

सुदूरपश्चिम हाम्रो कब्जामा हुनेछ : ओली

काठमाण्डाै – प्रधानमन्त्री एवं नेकपाको ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिम आफ्नो दलको कब्जामा हुने दाबी गर्नुभएको छ । सुदूरपश्चिम प्रदेशस्तरीय भेलालाई काठमाण्डौमा सम्बोधन गर्दै ओलीले सुदूरपश्चिममा अब आफ्नो दलको बर्चस्व हुने र त्यसको लागि कडा परिश्रम गर्न कार्यकर्तालाई निर्देशन दिनुभयो । ‘सुदूरपश्चिमका जुझार...

कर्मचारीको कब्जामा सरकार

प्रधानमन्त्री केपी ओली आर्थिक समृद्धिको बखान गरेर कहिल्यै थाक्नुुहुन्न तर उहाँसंगै लवेदा सुरुवाल लगाएर सम्पूर्ण काम तमाम गर्ने अख्तियारी प्राप्त कर्मचारी प्रशासनलाई सरकार प्रमुखको त्यो हतारोले पटक्कै छुँदैन । न उसलाई ...