हेटौँडा, भदौ १५ । सङरघीय सरकारको गौरवको आयोजनाका रूपमा मयूरधाप औद्योगिक क्षेत्र शिलान्यास भएको छ महिना बितिसक्दासमेत निर्माण कार्य सुरु भएको छैन । वातावरणीय प्रभाव मूल्याङरकन प्रतिवेदन तयार गर्न भएको ढिलाइका कारण औद्योगिक क्षेत्रको पूर्वाधार निर्माणको काम सुरु हुन नसकेको हो । हेटौँडा उपमहानगरपालिका–१३ र १४ मा स्थापना गर्ने घोषणा भएको पाँच वर्ष पुग्नै लाग्दा […]
हेटौँडा उपमहापालिका–१३ र १४ मा स्थापित भएको मयूरधाप औद्योगिक क्षेत्रलाई यही फागुन १४ गते शिलान्यास गर्ने कार्यक्रम रहेको हेटौंडा औद्योगिक क्षेत्रले जनाएको छ ।नेपाल सरकारले २०७२ चैत १ गते मयूरधापलाई औद्योगिक क्षेत्रका रुपमा घोषणा गरेको थियो । मयूरधापको करीब २०० बिघा क्षेत्रफलको सरकारी जग्...