काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तत्कालीन नेकपामा माधवकुमार नेपाल र प्रचण्डले पार्टीको संगठन कब्जामा लिएपछि आफूले बाध्य भएर प्रतिनिधिसभा विघटन गरेको बताएका छन्। बिहीबार काठमाडौँमा नेकपा (एमाले)केन्द्रीय सल्लाहकार परिषद्को बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टीको संगठन सुदृढ बनाउनको लागि संसद विघटन गर्नुपरेको बताएका हुन्। संसद विघटन गर्नु लोकतान्त्रिक कुरा भएको जिकिर गर्दै उनले […]