काठमाडौँ: नेकपा (एमाले) का तर्फबाट काठमाडौँ महानगरका मेयर पदका उम्मेदवार केशव स्थापित एक पछि अर्को विवादित अभिव्यक्ति दिन थालेका छन्। केही दिनअघि काठमाडौँमा आयोजित कार्यक्रममा प्रश्नकर्तामाथि रोष प्रकट गर्दै ‘यु आर नाइस लेडी तर थुतुनो ठिक भएन’ भन्ने अभिव्यक्ति दिएर विवादित बनेका थिए स्थापित। फेरि आइतबार काठमाडौँमा आयोजित पार्टी प्रवेश…