दुर्गा दंगाल (चाँदनी) । सामान्य अर्थमा कुनै पनि वस्तुको एक–अर्काबीच सरसापट, पैंचो गर्ने कामलाई लेनदेन व्यवहार भन्ने बुझिन्छ । समाजमा परम्परादेखि चलिआएका यस्ता लेनदेनसम्बन्धी व्यवहारहरुलाई कानुनले नियमित र व्यवस्थित गरेको पाइन्छ । कानुनी अर्थमा नेपालको देवानी संहिता, २०७४ अनुसार दुई वा दुईभन्दा बढी व्यक्तिहरुबीच कुनै सर्त राखी कुनै रकम वा वस्तु लिनुदिनु गरेमा निजहरुबीच लेनदेन […]