विदेशी लगानीका इन्भेष्टमेन्ट कम्पनीलाई एक अर्ब पुँजी अनिवार्य

विदेशी लगानीका इन्भेष्टमेन्ट कम्पनीले न्यूनतम एक अर्ब पुँजी ल्याउनुपर्ने भएको छ । यस्ता कम्पनीले नेपाली बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन नपाउने तथा विदेशी बैंकको ग्यारेन्टीको आधारमा स्वदेशी बैंकबाट ऋण नपाउने कानुनी व्यवस्था सरकारले गरेको छ ।उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले इन्भेष्टमेन्ट कम्पनी स्थापना गर्दा पालना गर्नुपर्ने विषय तथा शर्तसम्बन्धी हालै नयाँ व्यवस्था सार्वजनिक गर्दै […]