काठमाडौँ – पछिल्लो समय आफ्नै श्रीमान्ले बलात्कार गरेको भन्दै प्रहरीमा उजुरी परेका घटनाबारे समाचार आउने गरेका छन्। झट्ट सुन्दा हामीलाई यो कुरा अनौठो पनि लाग्न सक्छ। तर, यस्ता घटना वास्तविक हुन्। मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को उपदफा ४ अन्तर्गत वैवाहिक सम्बन्ध कायम रहेको अवस्थामा पतिले पत्नीलाई जबर्जस्ती करणी गरेमा पाँच वर्षसम्म कैद […]
काठमाडौँ: नेकपा (एमाले) का तर्फबाट काठमाडौँ महानगरका मेयर पदका उम्मेदवार केशव स्थापित एक पछि अर्को विवादित अभिव्यक्ति दिन थालेका छन्। केही दिनअघि काठमाडौँमा आयोजित कार्यक्रममा प्रश्नकर्तामाथि रोष प्रकट गर्दै ‘यु आर नाइस लेडी तर थुतुनो ठिक भएन’ भन्ने अभिव्यक्ति दिएर विवादित बनेका थिए स्थापित। फेरि आइतबार काठमाडौँमा आयोजित पार्टी प्रवेश…
आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा उम्मेदवार हुनका लागि १९ बुँदाको स्वघोषणा गर्नुपर्ने भएको छ । निर्वाचन आयोगले उम्मेदवारको मनोनयन–पत्र साथ १९ बुँदाको स्वघोषणा गर्नुपर्ने र स्वघोषणाप्रति उम्मेदवार स्वयम् जिम्मेवार हुनुपर्ने नयाँ व्यवस्था गरेको हो । आयोगका प्रवक्ता शालिग्राम पौडेलका अनुसार आयोगले नेपालको संविधान तथा निर्वाचन सम्बन्धी प्रचलित कानुनी व्यवस्था समेतको आधारमा स्थानीय …
विदेशी लगानीका इन्भेष्टमेन्ट कम्पनीले न्यूनतम एक अर्ब पुँजी ल्याउनुपर्ने भएको छ । यस्ता कम्पनीले नेपाली बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन नपाउने तथा विदेशी बैंकको ग्यारेन्टीको आधारमा स्वदेशी बैंकबाट ऋण नपाउने कानुनी व्यवस्था सरकारले गरेको छ ।उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले इन्भेष्टमेन्ट कम्पनी स्थापना गर्दा पालना गर्नुपर्ने विषय तथा शर्तसम्बन्धी हालै नयाँ व्यवस्था सार्वजनिक गर्दै […]
दुर्गा दंगाल (चाँदनी) । सामान्य अर्थमा कुनै पनि वस्तुको एक–अर्काबीच सरसापट, पैंचो गर्ने कामलाई लेनदेन व्यवहार भन्ने बुझिन्छ । समाजमा परम्परादेखि चलिआएका यस्ता लेनदेनसम्बन्धी व्यवहारहरुलाई कानुनले नियमित र व्यवस्थित गरेको पाइन्छ । कानुनी अर्थमा नेपालको देवानी संहिता, २०७४ अनुसार दुई वा दुईभन्दा बढी व्यक्तिहरुबीच कुनै सर्त राखी कुनै रकम वा वस्तु लिनुदिनु गरेमा निजहरुबीच लेनदेन […]
काठमाडौं । गृह मन्त्रालयले औद्योगिक प्रयोजनका लागि उद्योगमा आवश्यक तेजाब (एसिड) सहित घातक रसायनको विवरण माग गरेको छ। उद्योगहरूले आवश्यक रासायनिक पदार्थको नाम, रसायन संकेत, वार्षिक परिमाणसहितको विवरण ७ दिनभित्र मन्त्रालयमा पेस गर्नुपर्ने भएको छ। मन्त्रालयले आइतबार सूचना जारी गरी यस्ता पदार्थ आवश्यक पर्ने भए पूर्वस्वीकृति लिनुपर्ने कानुनी व्यवस्था रहेको स्पष्ट पारेको छ। सरकारले असोज...
The post एसिड जस्ता रासायनिक पदार्थको विवरण ७ दिनभित्र मन्त्रालयमा पेस गर्नुपर्ने appeared first on Purbeli News.
काठमाडौं । गृह मन्त्रालयले औद्योगिक प्रयोजनका लागि उद्योगमा आवश्यक तेजाब (एसिड) सहित घातक रसायनको विवरण माग गरेको छ। उद्योगहरूले आवश्यक रासायनिक पदार्थको नाम, रसायन संकेत, वार्षिक परिमाणसहितको विवरण ७ दिनभित्र मन्त्रालयमा पेस गर्नुपर्ने भएको छ। मन्त्रालयले आइतबार सूचना जारी गरी यस्ता पदार्थ आवश्यक पर्ने भए पूर्वस्वीकृति लिनुपर्ने कानुनी व्यवस्था रहेको स्पष्ट पारेको छ।सरकारले असोज १२ गते तेजाब तथा घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश जारी गरेको थियो। यस्ता पदार्थको उत्पादन, निकासी, पैठारी, भण्डा
नेपालका विमानस्थलहरूमा तोडफोड भएका दुई घटना सार्वजनिक भएका बेला जानकारहरूले कानुनमा यस्ता घटनामा कडा सजायको व्यवस्था भएको बताएका छन्। के छ कानुनी व्यवस्था?
संसारमा यस्ता देश छन् जहाँ बहुविवाह नगरेमा जेल सजाय हुने गर्छ । अफ्रिकी मुलुक इरिट्रियामा दुई पत्नी हुनु अनिवार्य छ । यहाँ एक पुरुषको दुई पत्नी नभएमा जेल सजाय समेत हुने कानुनी व्यवस्था रहेको छ।