वैवाहिक बलात्कार मुद्दामा के छ कानुनी व्यवस्था ? (भिडियोसहित)

काठमाडौँ – पछिल्लो समय आफ्नै श्रीमान्‌ले बलात्कार गरेको भन्दै प्रहरीमा उजुरी परेका घटनाबारे समाचार आउने गरेका छन्। झट्ट सुन्दा हामीलाई यो कुरा अनौठो पनि लाग्न सक्छ। तर, यस्ता घटना वास्तविक हुन्। मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को उपदफा ४ अन्तर्गत वैवाहिक सम्बन्ध कायम रहेको अवस्थामा पतिले पत्नीलाई जबर्जस्ती करणी गरेमा पाँच वर्षसम्म कैद […]

सम्बन्धित सामग्री

वैवाहिक बलात्कार मुद्दामा के छ कानुनी व्यवस्था ? कानुनमा के छ ? – देशसञ्चार

वैवाहिक बलात्कार मुद्दामा मेलमिलाप हुने, उन्मुक्ति पाउने व्यवस्था छैन। मुद्दा दर्ता भइसकेपछि प्रमाणले अपराध पुष्टि गरेको खण्डमा पीडितले बयान फेरेको