जनकपुरधाम – सर्लाहीमा नक्कली नोट र नोट बनाउन प्रयोग गरिने कागजसहित एक जना पक्राउ परेका छन्। मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधाम र इलाका प्रहरी कार्यालय बरहथवा सर्लाहीबाट खटेको प्रहरी टोलीले बलरा नगरपालिका ५ अर्नाहा बस्ने ३० वर्षीय राम प्रसाद रायलाई नक्कली नोट र नक्कली नोट बनाउन प्रयोग गरिने कागजलगायतका सामानसहित पक्राउ गरेको हो। मधेस प्रदेश […]