संघीयता खारेजी र हिन्दु राष्ट्र कायम गर्न माग राख्दै राजावादीले काठमाडौंमा सुरु गरेको प्रदर्शन हिन्सात्मक हुने संकेत देखिएको छ।
व्यवसायी दुर्गा प्रसाईँ नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ को ...
सिमलको हाँगा गाडेर राखिएको ठाउँमा तोरीको डाँठ लगायतले बेरेर ठूलो थुम्को बनाएर राखिन्छ। थारु गाउँका गुरुवा, वडघरियाले देउथानमा तेलमा पकाईएको रोटी, गुडले पूजा गरि दियो बालेपछि परिक्रमा सकेपछि त्यस थुम्कोमा आगो लगाउने गर्दछन।...
नेपालीहरुको दोस्रो ठूलो चाडतिहार हर्षोल्लासका साथ मनाइदैँछ । उल्लासका साथ तिहार मनाउने क्रममा तातो तेल या आगोले पालेको बिरामीहरु उपचारका लागि अस्पताल अन्य समयमा भन्दा धेरै पुग्ने चिकित्सकहरु बताउँछन् ।विशेष गरीतिहारमा झिलिमिली बत्ती, धेरै दियो बाल्ने, विभिन्न परिकारका खानेकुरा अर्थात् रोटी, मिठाइ बनाउँदा र पटाका पड्काउँदा दुर्घटना हुने गर्छ । यस्ता दुर्घटनाबाट जोगिई चाडपर्व मनाउन कीर्तिपुर अस्पतालका छाला रोग विशेषज्ञ डा. शंकरमान राईको सुझाव छ । तिहारको समयमा विशेष गरी महिला तथा केटाकेटीले प
बर्दियामा सडक छेउमा आगो तापिरहेकालाई टिपरले ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । यस्तै तीन जना घाइते भएका छन् । जिल्लाको बढैयाताल गाँउपालिका–३ सतपतियामा साँझ करिव ९ बजेको समयमा आगो तापिरहेका ५ जनालाई टिपरले ठक्कर दिँदा एक जनाको घटनास्थलमै मृत्यु भएको हो भने अर्का एक जनाको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । बर्दियाका जिल्ला प्रहरी प्रमुख एसपी ईश्वर कार्कीका अनुसार हिजो बेलुकी ९ बजेतिर घर अगाडि आगो त
दमक–३ बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरका दुई घरमा गएराति आगलागी भएको छ । आगलागीबाट घर पूर्णरूपमा क्षति भएको त्यहाँस्थित शरणार्थी समन्वय एकाइका प्रमुख सुरेन्द्रराज दाहालले जानकारी दिए ।उनका अनुसार शिविरका मधु चापागाईँ र अमरबहादुर मगरको घर पूर्णरूपमा क्षति भएको छ । आगलागी इलाका प्रहरी कार्यालय दमकको टोली, सशस्त्र प्रहरी बेलडाँगी र स्थानीयवासीको सहयोगमा निभाइएको थियो । एकाइका प्रमुख दाहालका अनुसार लक्ष्मीपूजामा दियो बाल्ने क्रममा अमरबहादुर मगरको घरबाट आगो सल्किँदा छिमेकी चापागाईँको पनि घरक
अनामनगरस्थित कार्की भवनमा आगलागी भएको छ । फर्निचर सोरुममा बिहीबार साँझ लक्ष्मीपूजा गरी दियो बालेर छाड्दा आगलागी भएको स्थानीयले बताएका छन् ।
आगो निभाउने प्रयास जारी रहेको छ । क्षतिको विवरण...
काठमाडौं : बालुवाटार चोकमा रहेको इन्टरनेट सेवा प्रदायक सुबिसुको कार्यालयमा लागेको आगो पूर्ण रुपमा नियन्त्रणमा आएको छ। आगो नियन्त्रणमा आए लगत्तै सबै बारुणयन्त्र फिर्ता भएका छन्।
भक्तपुरमा रहेको यति कार्पेटको आगलागी सम्झाउने खाल आगलागी भएको थियो सुबिसुमा।
आगो फैलिन सबैभन्दा बढी योगदान दियो, रिजर्भमा राखिएको पेट्रोलियम पदार्थले। करिब २ हजार