आगो र तातो तेलले पोल्दा यसरी हुन्छ प्राथमिक उपचार

नेपालीहरुको दोस्रो ठूलो चाडतिहार हर्षोल्लासका साथ मनाइदैँछ । उल्लासका साथ तिहार मनाउने क्रममा तातो तेल या आगोले पालेको बिरामीहरु उपचारका लागि अस्पताल अन्य समयमा भन्दा धेरै पुग्ने चिकित्सकहरु बताउँछन् ।विशेष गरीतिहारमा झिलिमिली बत्ती, धेरै दियो बाल्ने, विभिन्न परिकारका खानेकुरा अर्थात् रोटी, मिठाइ बनाउँदा र पटाका पड्काउँदा दुर्घटना हुने गर्छ । यस्ता दुर्घटनाबाट जोगिई चाडपर्व मनाउन कीर्तिपुर अस्पतालका छाला रोग विशेषज्ञ डा. शंकरमान राईको सुझाव छ । तिहारको समयमा विशेष गरी महिला तथा केटाकेटीले प

सम्बन्धित सामग्री

पानीमा डुबेको व्यक्तिलाई कसरी गर्ने प्राथमिक उपचार ?

नेपालमा वार्षिक औसतमा ३९० जनाको पानीमा डुबेर ज्यान जाने गरेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्यांक छ । यसरी पानीमा डुबेर मृत्यु हुने कारण धेरै हुनसक्छ । कोही पानीमा पौडिन सिक्ने चक्करमा नदी वा पोखरीमा डुब्छन् । कोही सामान्य पौडिन जान्ने मानिस आफ्नो प्रतिभा देखाउन ठूला नदीमा जाँदा डुब्छन् । बच्चाहरु नजानेर डुब्न […]

मनोवैज्ञानिक प्राथमिक उपचार के हो, यसको आवश्यकता किन?

मनोवैज्ञानिक प्राथमिक उपचारको पनि नियमित र निरन्तर कार्यक्रम, परियोजना र बजेट हुनुपर्छ। स्कुल, क्लब, संघसंस्था, समाज, उद्योगहरू मार्फत यसबारे आवश्यक कला, जानकारी, ज्ञान दिएर सबलाई सबल बनाउन तालिम, कार्यक्रम आवश्यक हुन्छ।

नेपालमा सर्पदंश: चुनौती र प्राथमिक उपचार

अर्थात् झन्डै ८० प्रतिशत सर्पहरु विषालु हुँदैनन्/छैनन्। नेपालमा तराई क्षेत्रमा हरेक वर्ष गर्मी मौसम र मनसुनका बेला सर्पदंशका घटना धेरै हुने गरेको बताइन्छ। प्रायः सर्पहरु बर्षात भएपछि उनीहरूको बासस्थानबाट बाहिर निस्कने गर्दछन्। करेत सर्पले प्रायः राती मात्र टोक्ने गर्छ, भने कोब्रा सर्पले बेलुका र दिउँसो धेरै टोक्ने गर्छ।

हृदयघातको प्राथमिक उपचार के हो, यसबारे सरकार कति गम्भीर छ?

नेपाल सरकार स्वास्थ्य मन्त्रालयले हृदयघातको सम्भावना रहेका बिरामीहरुका निम्ति समयमै पहिचान गर्न `स्क्रिनिङ´कार्यक्रम सुचारु गर्नुपर्ने र  हृदयघात भएका बिरामीहरुका निम्ति घरमै प्राथमिक उपचारसम्बन्धी नीति नियम बनाउनमा सकृय भएर लाग्नुपर्छ र यस प्राथमिक उपचारसम्बन्धी ७७ जिल्लाका गाउँगाउँसम्म जनचेतना फैलाउन सक्नुपर्छ।

विद्यालयमा प्राथमिक उपचार कक्ष

गुल्मीको सदरमुकाम तम्घासमा रहेको एक सामुदायिक विद्यालयले प्राथमिक उपचार कक्ष सञ्चालनमा ल्याएको छ ।

स्याङ्जामा रेडक्रसद्वारा प्राथमिक उपचार तालिम

स्याङ्जा । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा स्याङ्जाले भीरकोटका १८ वटा विद्यालयका शिक्षक र विद्यार्थीहरुलाई प्राथमिक उपचार तालिम दिएको छ । दुई दिनसम्म पब्लिक ऐकेडेमी मावि र बालोदय माविमा सञ्चालन गरिएको तालिममा ५८ जना शिक्षक र विद्यार्थीहरुलाई प्राथमिक उपचार सम्बन्धी तालिम दिइएको प्रशिक्षक घनश्याम पौडेलले जानकारी दिनुभयो । अन्तर्राष्ट्रिय युवा समन्वय परियोजना जापानको आर्थिक सहयोगमा […]

प्राथमिक आँखा उपचार सेवा स्थानीय तहसम्म पुर्‍याउने सरकारको योजना

काठमाडौं । नेपालमा उच्च तथा मध्यम स्तरको आँखा उपचार सेवा विस्तारमा प्रगति भए पनि प्राथमिक आँखा उपचार सेवामा प्रगति हुन सकेको छैन । सरकारले उच्च तथा मध्यम स्तरको आँखा उपचारमा प्रभावकारी सेवा दिइरहेको बताउँदै आए

डाक्टरको व्यवहारले बदलेको सरकारी अस्पताल, उपचार गराउनेको भिड

कुनैबेला प्राथमिक उपचार गराउनसमेत बिरामी जान नचाहने अस्पतालमा यतिबेला सेवा लिनेको भीड हुने गरेको छ।...

स्वयं सेविकालाई प्राथमिक उपचार सामाग्री

लमजुङ । मध्यनेपाल नगरपालिकाले पालिका भित्रका महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई प्राथमिक उपचार किटबक्स उपलब्ध गराएको छ । ग्रामिण भेगमा स्वास्थ्य क्षेत्रमा काम गरीरहेका महिला स्वास्थ्य स्वयंसेविकाहरुको सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन नगरपालिकाले प्राथमिक उपचार किट बक्स उपलब्ध गराएको हो । नगरपालिकाले गत वर्षको स्वास्थ्य सम्वन्धी कार्यक्रमहरुको समिक्षा गर्दै सोही अवसरमा महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई प्राथमिक उपचार बक्स […]

आज विश्व प्राथमिक उपचार दिवस मनाइँदै

२७ भदौ, काठमाडौं । ‘महामारी अनुकूल प्राथमिक उपचारको अभ्यास’ भन्ने मूल नाराका साथ आज विश्व प्राथमिक उपचार दिवस मनाइँदै छ । प्राथमिक उपचारको महत्वका विषयमा समुदायमा चेतना अभिवृद्धि गर्ने र प्राथमिक उपचार गर्ने स्वयंसेवकहरूलाई सम्मान गरी …