थारु समुदायमा होली पर्वः सगुनका रुपमा आगो भित्र्याउने प्रचलन

सिमलको हाँगा गाडेर राखिएको ठाउँमा तोरीको डाँठ लगायतले बेरेर ठूलो थुम्को बनाएर राखिन्छ। थारु गाउँका गुरुवा, वडघरियाले देउथानमा तेलमा पकाईएको रोटी, गुडले पूजा गरि दियो बालेपछि परिक्रमा सकेपछि त्यस थुम्कोमा आगो लगाउने गर्दछन।...

सम्बन्धित सामग्री

थारु समुदायमा होली : घरघरमा आगो भित्र्याउँदै

रंगहरुको पर्व फागु (होली) मनाउने चलन क्षेत्र, समुदाय अनुसार फरक फरक छ । आआफ्नै जातीय पहिचान अनुसार होली मनाउने क्रममा थारु समुदाय घरमा आगो भित्र्याएर मनाउँछन् । होलीमा सगुनका रुपमा भित्र्याइने आगो घरको चुलोमा बालेर वर्ष भरी निभ्न नदिने गरिएको छ । यस अवसरमा गन्यारी नामक काठबाट निकालिएको आगो सबैले घरघरमा लिएर जाने गर्दछन् । …