काठमाडौं : सरकारी नोकरी माग्दै यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायले दायर गरेको रिटलाई सर्वोच्च अदालतले अग्राधिकार दिएको छ। यौनिक तथा लैङ्गिक अल्पसंख्यक (समलिङ्गी, तेस्रोलिंगी, अन्तरलिंगी, दुईलिंगी) समुदायको हक अधिकारका लागि स्थापना भएको ‘मायाको पहिचान नेपाल’ले दायर गरेको रिटलाई सर्वोच्चले अग्राधिकार दिएको हो।‘प्रस्तुत निवेदनको विषयवस्तुको गाम्भीर्यतासमेतलाई विचार गर्दा, चाँडो किनारा हुनुपर्ने प्रकृतिको देखिँदा प्रस्तुत रिट निवेदनलाई सर्वोच्च अदालत नियमावली २०७४ को नियम ७३
काठमाडौं, २४ कार्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले थवाङ विचार र क्रिान्तको प्रतीक भएको बतँएका छन् । उनले भने,‘थवाङले विचार दियो, गुणात्मक परिवर्तन दियो । एउटा ऐतिहासिक क्राीन्तको नेतृत्व गरेको छ । यहाँ आएर फर्किँदा म जहिलेपनि उर्जा लिएर फर्किन्छु।’ उनले आफूहरु अब नयाँ चरणको क्रान्तिको तयारीमा रहेको पनि खुलासा गरे । उनले भने,‘झण्डै […]
‘एक मधेश एक प्रदेश' को आन्दोलन चर्किरहेको बेला उनले एकातिर राज्यलाई त्यहाँको वास्तविक समस्या बोध गराउने गरी विचार व्यक्त गरे। अर्कातिर एक मधेश एक प्रदेशको माग व्यावहारिक, तथ्यपरक र सम्भव नरहेको भन्दै आफूलाई भिन्न कित्तामा उभ्याए। चौधरीको प्रयासले बहसलाई निम्तो दियो।
२८, साउन, चितवन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष विक्रम पाण्डेले अहिलेको सत्ता गठवन्धनले जनता माथि लुटपाट मच्चाएको आरोप लगाएका छन् । राप्रपा भरतपुर महानगर कार्य समितिले भरतपुरमा आयोजना गरेको विचार गोष्ठिमा बोल्दै नेता पाण्डेले अहिलेको जसरी देश बाँडीचुँडी खान थियो भने युद्धका नाममा हजारौं जनता किन मारेको भनेर प्रश्न गर्दै भने, ‘गणतन्त्रको कारखानाले […]
काठमाडौं : राष्ट्रियसभाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘विनियोजन विधेयक, २०७९ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको छ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधबिच राष्ट्रियसभाको आजको तेस्रो बैठकमा अर्थमन्त्री जनार्दन शर्माले ‘विनियोजन विधेयक, २०७९ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए।
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले विनियोजन विधेयक, २०७९ का…
काठमाडौं । रुसले केही मुलुक रुसविरुद्ध लाग्ने तयारी गरेको आरोप लगाउँदै युक्रेनसँगको लडाइँलाई अन्तिमसम्म पुर्याउन चेतावनी दिएको छ । बधबार रुसी राष्ट्रिय टेलिभिजनसँगको अनर्वार्ताका क्रममा रुसका विदेशमन्त्री सेर्गी लेभरोभले रुसविरुद्ध लागे युक्रेनसँगको युद्धलाई अन्तिमसम्म पुर्याउने चेतावनी दिएका हुन् ।
लेभरोभले अहिलेसम्म आणविक युद्धबारे रुसको कुनै विचार नरहेको पनि बताए ।
युक्रेनका राष्ट्रपति भोलोदमिर...
सर्वोच्च अदालतलाई धारा १२८ (२) ले धारा १३३ (२) मार्फत धारा १७ (२) (क) समेतको व्याख्या गर्ने अधिकार दिए पनि मौलिक हक नियन्त्रण गर्ने अधिकार दिएको होइन । विचार होस् धारा ४६ जुन धाराले रिट निवेदकलाई सर्वोच्च अदालत जाने अधिकार दियो र धारा १३३ (२) जुन धाराले सर्वोच्च अदालतलाई सार्वजनिक सरोकारको विवादमा समावेश भएको संवैधानिक वा कानुनी प्रश्नको व्याख्या गरी परमादेशलगायत आदेश जारी गर्ने अधिकार दिइयो
काठमाडौं : प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई नेता माधव कुमार नेपाल समूहले भोलि बिहान ९ बजेसम्म अल्टिमेटम दिएको छ।आइतबार सिंहदरबारमा बसेको नेपाल समूहका सांसदहरुको बैठकले अध्यक्ष ओलीलाई सच्चिन भोलि ९ बजेसम्मको अल्टिमेटम दिएको नेता योगेश भट्टराईले बताए।ओलीले २०७५ फागुन २ गतेको अवस्थामा फर्किने र सहमतिका साथ अगाडि बढ्ने प्रतिबद्धता नजनाए भोलि कठोर निर्णय लिन बाध्यता हुने उनले बताए।‘यो अवस्थामा पार्टीको जीवन, संगठन, नेतृत्व र विचार पूर्ववत् अवस्थामा फर्कनुपर्छ भन
काठमाडौं । नेकपा एमालेको झलनाथ खनाल र माधव पक्षले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई २०७५ जेठ २ गतेको अवस्थामा फर्कन अन्तिम मौका दिएको छ ।आइतबार सिंहदरबारमा बसेको सो समुहको बैठकले यस्तो निर्णय गरेको हो । ‘फागुन २३ को फैसला अनुसार एमाले स्वत २०७५ जेठ २ को अवस्थामा फर्किएको छ । यो अवस्थामा पार्टीको जीवन, संगठन, नेतृत्व र विचार पूर्ववत अवस्थामा फर्कनुपर्छ भन्ने हो । हामीले त्यहाँ फर्कन अध्यक्ष केपी शर्मा ओलीको ध्यानाकर्षण, गराएका छौ र सहमतिका आधारमा पार्टी सञ्चालनको प्रतिवद्धता खोजेक
अमेरिकाको बाइडन प्रशासनले पहिलो कदम नै गलत चालेको र आफूहरूको क्षेप्यास्त्र परीक्षणलाई आलोचना गरी गहिरो शत्रुता उजागर गरेको उत्तर कोरियाले बताएको छ ।
शुक्रवार उत्तर कोरियाले नयाँ किसिमको ट्याक्टिकल छोटो दूरीको ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षण गरेको जनाएको थियो ।
राष्ट्रपति जो बाइडनले उक्त परीक्षणबाट संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद् प्रस्तावको उल्लंघन भएको बताए तर प्योङयाङसँग कूटनीतिका लागि आफू खुला रहेको पनि भने ।
उत्तरको सत्तारूढ वर्कर्स पार्टीको केन्द्रीय समितिका सचिव री प्योङ चोलले दक्षिण काृरिया तथा...