काठमाडौं: बालुवाटार चोकमा रहेको इन्टरनेट सेवा प्रदायक सुबिसुको कार्यालयमा लागेको आगो पूर्ण रुपमा नियन्त्रणमा आएको छ। आगो नियन्त्रणमा आए लगत्तै सबै बारुणयन्त्र फिर्ता भएका छन्।
आगो फैलिन सबैभन्दा बढी योगदान दियो, रिजर्भमा राखिएको पेट्रोलियम पदार्थले। करिब २ हजार लिटर पेट्रोलियम पदार्थ रिजर्भमा थियो जसले बालुवाटारलाई बुधवार मध्यान्न धुँवामय बनाएको