रुसले ‘मानवता विरोधी अपराध’ गरेको युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले बताएका छन्। रुसले लगातार मिसाइल आक्रमण गरिरहेका बेला युक्रेनी राष्ट्रपति जेलेन्स्कीले यस्तो बताएका हुन्। संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदलाई भिडियो लिंक मार्फत सम्बोधन गर्दै उनले भनेका छन्,‘रुसले अपनाएको आतंकको फर्मुलाले दशौँलाख मानिस ऊर्जाको आपूर्ति बिना बस्न बाध्य भएका छन्। पानीको आपूर्ति छैन। चिसोमा तापको स्रोत छैन।’ रुसले […]
सुर्खेत– कर्णाली प्रदेशका प्रमुख तिलक परियारले जातीय विभेद २१औँ शताब्दीको मानवता विरोधी कार्य भएको बताएका छन् । समता फाउण्डेशन तथा युथ नेट वर्क नेपालको संयुक्त आयोजनमा आजदेखि वीरेन्द्रनगर सुर्खेतमा सुरु भएको कर्णाली दलित युवा सम्मेलनको उद्घाटनमा उनले गणतन्त्र स्थापना भएदेखि पनि दलित तथा सिमान्तकृत समुदायमाथि थुप्रै विभेदकारी घटना भएको बताए । उनले भने, ‘ कर्णाली […]
कर्णाली प्रदेशका प्रमुख तिलक परियारले जातीय विभेद २१औँ शताब्दीको मानवता विरोधी कार्य भएको बताएका छन् । समता फाउण्डेसन तथा युथ नेट वर्क नेपालको संयुक्त आयोजनमा आजदेखि वीरेन्द्रनगर सुर्खेतमा सुरु भएको कर्णाली दलित युवा सम्मेलनको उद्घाटनमा उनले गणतन्त्र स्थापना भएदेखि पनि दलित तथा सीमान्तकृत समुदायमाथि थुप्रै विभेदकारी घटना भएको बताए ।उनले भने, “कर्णाली प्रदेशमा जात व्यवस्था अन्त्यका लागि युवाको सञ्जाल मजबुत बन्नुपर्छ । न्यायपूर्ण, समतामुखी र समावेशी लोकतान्त्रिक पद्धतितर्फ समाजलाई रुपान्तरण
काठमाडौँ – संसारका धेरै देशमा अहिले सुरुङ बममाथि प्रतिबन्ध लागेको छ । अन्तर्राष्ट्रिय मानव अधिकार कानुनले यसलाई वर्जित मात्र गरेको छैन, मानवता विरुद्धको अपराध समेत ठहर गरेको छ । युक्रेनमा रहेको क्रामान्टोस्टक रेल्वेमा अहिले रुसले सुरुङ बम बिछ्याएपछि अन्तर्राष्ट्रिय क्षेत्रबाट रुसको तीव्र आलोचना गरिएको छ । यसरी बिछ्याइएका बमको प्रभाव फराकिलो क्षेत्रसम्म पर्न सक्नेछ । […]
१६ महिनापछि इथोपीयाको उत्तरी प्रान्त टीग्रेमा युद्ध विरामको घोषणा भएको छ। युद्ध विरामसँगै युद्ध कालमा भएका ज्यादती र अत्याचारका घटना समेत सार्वजनिक भएका छन्। हरेक युद्धमा केही त्रासदी र अमानवीय घटना भएकै हुन्छन्। तर, टिग्रेमा केही यस्ता घटना भएका थिए, जुन घटना सुन्नेका आँखा पनि आँसुले रसाउने छन्। टिग्रेको गृह युद्धमा महिलाको बलात्कारलाई युद्धको हतियारको […]
काठमाडौँ – नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले १० वर्षे माओवादी सशस्त्र द्वन्द्वमा भएका मानवता विरोधी घटनामा आममाफी दिन नसकिने बताएका छन् । २०५२ सालमा सुरु भएको सशस्त्र जनयुद्ध रोक्ने ५ मंसिर २०६३ को सरकार र नेकपा माओवादीबीच भएको विस्तृत शान्ति सम्झौतामा हस्ताक्षरको पन्ध्र वर्ष पूरा भएको उपलक्ष्यमा आइतबार वक्तव्य जारी गर्दै ओलीले […]
काठमाण्डाै - मानवअधिकारवादी संस्था एमनेस्टी इन्टरनेशनलले चीनले सिन्जियाङमा मानवता विरोधी अपराध गरिरहेको जनाएको छ । उइगर र अन्य मुस्लिम अल्पसङ्ख्यकको बसोबास रहेको सिन्जियाङमा मानवता विरोधी अपराध भइरहेको एमनेस्टी इन्टरनेशनलले जनाएको हो ।
एमनेस्टीले निकालेको प्रतिवेदनमा सिन्जियाङमा मानवता विरोधी अपराध भइरहेको भन्दै अनुसन्धानका लागि संयुक्त राष्ट्रसङ्घसँग अपिल गरिएको छ । चीनले उइगर, काजाख र अन्य मुस्लिम समुदायका मानिसलाई सामूहिक रूपमा थुनामा राख्ने, निगरानी गर्ने र यातनासमेत दिने गरेको एमनेस्टीको आरोप छ ।
चीनलाई...
२ जेठ, काठमाडौं । कोरोना संक्रमित बिरामीहरुले अक्सिजन अभावमा ज्यान गुमाइरहेको र स्वास्थ्य सामग्री आयातमा कमिसनको खेल भइरहेको समाचार आइरहेको बेला नेपाली नागरिकहरुको तर्फबाट १२२ जनाले संयुक्त अपील जारी गर्दै सरकार र संवैधानिक निकायहरूको ध्यानाकर्षण गराएका छन् । चरम स्वास्थ्य संकट र महामारीको समयमा भइरहेका यस्ता गतिविधि गम्भीर प्रकृतिको मानवता विरोधी अपराध भएको उनीहरुको ठहर […]