राति पनि आयोगमा उम्मेदवारहरूको बन्दसूची दर्ता जारी, हालसम्म कति भयो दर्ता ?

निर्वाचन आयोगमा समानुपातिक तर्फका उम्मेदवारको बन्दसूची दर्ताको काम सोमबार अबेरसम्म जारी गरेको छ । असोज २ गतेदेखि दर्ताको काम सुरु भएपनि पहिलो दिन थोरै दलले मात्र दर्ता गरेका थिए । दोश्रो दिन अधिकांश दलहरु बन्दसूची बुझाउन निर्वाचन आयोग पुगेका छन् ।  आयोगका सहायक प्रवक्ता गुरुप्रसाद वाग्लेले मंगलबार बिहानसम्ममा सबै दलहरूको बन्दसूची दर्ताको काम सकिने अनुमान रहेको बताए । उनले भने– ‘आयोगमा समानुपातिक तर्फका दलको बन्दसूची दर्ताको क्रम चलिरहेको र रातभरीमा सकिने अनुमान छ । आयोगमा द

सम्बन्धित सामग्री

राति १० बजेसम्म २७ दलले गराए बन्दसूची दर्ता

काठमाडौं । निर्वाचन आयोगमा सोमबार राति १० बजेसम्म २७ दलको समानुपातिक उमेदवारको बन्दसूची दर्ता भएको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको विवरण अनुसार प्रतिनिधिसभा निर्वाचनतर्फ प्रमुख दलहरू नेपाली कांग्रेस र माओवादी केन्द्रको राति १० बजेसम्म सूची दर्ता भएको छैन । नेकपा (एमाले), नेकपा (एकीकृत समाजवादी)सहितका दलको भने बन्दसूची दर्ता भइसकेको छ । प्रदेशगत रूपमा भने दर्ता गराउनेको...

अहिलेसम्म १६ दलले मात्र समानुपातिक उमेदवारको बन्दसूची दर्ता गराए (सूचीसहित)

काठमाडौं । निर्वाचन आयोगमा सोमबार राति साढे ९ बजेसम्म १६ दलले मात्र समानुपातिक उमेदवारको बन्दसूची दर्ता गरेका छन् ।  निर्वाचन आयोगले सार्वजनिक गरेको विवरण अनुसार प्रतिनिधिसभा निर्वाचनतर्फ प्रमुख दलहरूले सूची दर्ता गराएका छैनन् ।  प्रदेशगत रूपमा भने दर्ता गराउनेको दल संख्या प्रदेशअनुसार फरक छ । हेर्नुहोस् विवरण ?

स्थानीय तहको निर्वाचन : ८२ हजार २१० उम्मेदवारद्वारा मनोनयन दर्ता

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि ८२ हजार २१० उम्मेदवारले मनोनयन दर्ता गराउनुभएको छ । आयोगमा आज राति ८ः३० बजे प्राप्त विवरणअनुसार निर्वाचन अधिकृतको कार्यालयबाट प्रमाणीकरण भई निर्वाचन आयोगमा प्राप्त विवरणअनुसार उम्मेदवारको सो दर्ता सूची देखिएको हो । निर्वाचन कार्यतालिका अनुसार आइतबार र सोमबार गरी दुई दिन मनोनयन दर्ताको समय निर्धारण गरिएको […]

एकै दिनमा नयाँ दल दर्ता कति सम्भव?

काठडमाडौं : राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टी, नेपाल एकिकरण दर्ता पहिला कि समाजवादीको फुटाएर नयाँ दल दर्ता पहिला भन्ने पेचिलो बनेको छ। बुधवार राति समाजवादी र राजपाले पार्टी एकीकरण गर्दै जनता समाजवादी पार्टी बनाउने सहमतिमा हस्ताक्षर भइसकेको छ। निर्वाचनमा आयोगमा जनता समाजवादी पार्टी पहिला दर्ता भएमा समाजवादी पार्टीको

५५ दलले बुझाए समानुपातिक सूची

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फ राजनीतिक दलहरूले आइतबार निर्वाचन आयोगमा उम्मेदवारको बन्दसूची बुझाएका छन् । आयोगमा बन्दसूची दर्ता गराउने कार्य राति अबेरसम्म जारी छ । ५५ दलले बन्दसूची बुझाउने भएको आयोगले जनाएको छ । मंसिर १० र २१ मा हुने संघीय प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि दलहरूले अलगअलग सूची बुझाएका हुन्।

गजेन्द्र नारायण सिंहको नामले राजपामा बढ्यो विवाद

असार २२ । पार्टी विधानमा गजेन्द्रनारायण सिंहको नाम राख्ने–नराख्ने आन्तरिक विवादले राष्ट्रिय जनता पार्टी बुधबार निर्वाचन आयोगमा दर्ता हुन सकेन । मंगलबार राति सहमति जुटेपछि...

एउटा नामले गर्दा दर्ता भएन राजपा : किन खुशी छैनन् त्रिपाठी ? - Purbeli News

काठमाण्डाै । पार्टी विधानमा गजेन्द्रनारायण सिंहको नाम राख्ने–नराख्ने आन्तरिक विवादले राष्ट्रिय जनता पार्टी बुधबार निर्वाचन आयोगमा दर्ता हुन सकेन । मंगलबार राति सहमति जुटेपछि अध्यक्षमण्डलका सबैले हस्ताक्षर गरेको विधानमा बुधबार बिहान पुनः विवाद निस्किएको र साेही विवादकै कारण पार्टी दर्ता हुन सकेन । अध्यक्षमण्डका महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्र राय यादव, अनिल झा र राजकिशोर यादवको...