दलहरूले निर्वाचन आयोगमा बुझाए समानुपातिकतर्फको उम्मेदवारको सूची

काठमाडौँ – मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि दलहरूले समानुपातिक तर्फको उम्मेदवारको सूची बुझाएका छन्। सोमवार निर्वाचन आयोगमा पुगेर मुख्य राजनीतिक दलसहितका अन्य दलले आगामी निर्वाचनका लागि समानुपातिक तर्फको उम्मेदवारको बन्दसूची बुझाएका हुन्। आयोगले आइतवार र सोमवार गरी दुई दिन समानुपातिक तर्फको उम्मेदवारको सूची बुझाउन समय दिएको थियो। सोही समयावधि […]

सम्बन्धित सामग्री

जरिवाना मिनाहा गरिदिन बालेनले दिए निर्वाचन आयोगमा निवेदन

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले जरिवाना मिनाहा गरिदिन निर्वाचन आयोगमा निवेदन दिएका छन् । समयमै निर्वाचन खर्च नबुझाएपछि आयोगको कारबाही स्वरूप जरिवाना तिर्नुपर्ने भएपछि शाहले जरिवाना मिनाहाका लागि निवेदन दिएका हुन् । निर्वाचन आयोग स्रोतका अनुसार काठमाडौँ महानगरपालिकाका प्रमुख शाहले असोज ११ गते जरिवाना मिनाहा गर्न निवेदन दिएका थिए । प्रमुख निर्वाचन आयुक्त दिने शकुमार थपलियाल भने, “जरिवाना मिनाहाका लागि निवेदन आएको सुन्यौँ तर उहाँको आग्रह निर्वाचन आयोग क्षेत्राधिकार बाहिरको

प्रधानमन्त्री देउवासहित नेताहरू निर्वाचन आयोगमा

काठमाण्डाै – प्रधामन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निर्वाचन आचारसंहिता कार्यान्वयन प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्न तथा त्यससम्बन्धी अन्तरक्रियामा सहभागी हुन निर्वाचन आयोग पुग्नुभएको छ ।   निर्वाचन आयोगमा आयोजित कार्यक्रममा गृहमन्त्री बालकृष्ण खाण, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ, नेपाली कांग्रेसका उपसभापति धनराज गुरूङ, नेकपा (माओवादी केन्द्र) का नेता लीलामणि पोखरेल, राष्ट्रिय जनमोर्चाकी नेत्री दुर्गा पौडेल र लोकतान्त्रिक स...

प्रधानमन्त्री देउवासहित नेताहरु निर्वाचन आयोगमा

काठमाडाैँ । प्रधामन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निर्वाचन आचारसंहिता कार्यान्वयन प्रतिबद्धतापत्रमा हस्ताक्षर गर्न तथा त्यससम्बन्धी अन्तक्रियामा सहभागी हुन निर्वाचन आयोग पुग्नुभएको छ । निर्वाचन आयोगमा आयोजित कार्यक्रममा गृहमन्त्री बालकृष्ण खाँण, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, नेकपा (एमाले) का उपाध्यक्ष सुवास नेम्वाङकाे उपस्थिति रहेकाे छ । त्यस्तै नेपाली कांग्रेसका उपसभापति […]

कांग्रेसले गरायो निर्वाचन आयोगमा दल दर्ता

काठमाडौं । सत्तारुढ प्रमुख दल नेपाली कांग्रेसले निर्वाचन आयोगमा दल दर्ता गरेको छ । मंगलबार आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनार्थ आयोगमा पुगेर कांग्रेसले दल दर्ता गरेको हो । दल दर्ताका लागि कांग्रेस उपसभापति धनराज गुरुङसहितका नेताहरु निर्वाचन आयोग पुगेका थिए । आयोगले साउन २२ देखि ३१ गतेसम्मका लागि […]

आज निर्वाचन आयोगमा दल दर्ता गर्दै विवेकशील साझा

काठमाडौँ । विवेकशील साझा पार्टीले आज निर्वाचन आयोगमा दल दर्ता गर्ने भएको छ। प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन प्रयोजनका लागि सोमबार दिउसो ३ बजे दल दर्ता गर्न नेताहरू आयोगमा जाने तयारीमा छन्। पार्टीका नेता प्रकाशचन्द्र परियारका अनुसार दल दर्ता गर्न दस्ताबेज तयार गर्नेजस्ता काम भएका छन्। आजै दल दर्ता गर्न निर्वाचन आयोग जाने उनले बताए […]

निर्वाचन आयोगमा संयुक्त निर्वाचन सञ्चालन केन्द्र स्थापना

काठमाण्डाै – निर्वाचन आयोग र सुरक्षा निकायका प्रतिनिधिको प्रतिनिधित्व हुनेगरी निर्वाचन आयोगमा संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जेईओसी) स्थापना भएको छ । पालिका चुनावलाई व्यवस्थित र प्रभावकारी बनाउन आयोगका सहसचिव तथा प्रवक्ता शालिग्राम शर्मा पौडेलको संयोजकत्वमा केन्द्र स्थापना गरिएको हो । केन्द्रमा गृह मन्त्रालय, रक्षा मन्त्रालय र सुरक्षा निकायका अधिकृतको प्रतिनिधित्व रहेको छ । निर्वाचन आचारसंहिता तथा अन्य गतिविधिको अनुगमन तथा मूल्याङ्कन गर्न केन्द्रमा नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी तथा अनुसन्धान प्रहरीका प्रतिनिधिक...

नेकपा एमाले दल दर्ता गर्न निर्वाचन आयोगमा जाँदै

काठमाडौं । नेकपा एमालेले स्थानीय तहको निर्वाचनका लागि दल दर्ता गर्न निर्वाचन आयोगमा जानेभएको छ । आज शुक्रबार दल दर्ता गर्न एमाले महासचिव शंकर पोखरेलको नेतृत्वमा पार्टीको प्रतिनिधिमण्डल निर्वाचन आयोग जाने जनाइएकाे हाे । सरकारले स्थानीय तहको निर्वाचन ३० वैशाखमा गर्ने निर्णय गरेको छ । सरकारले स्थानीय तहको निर्वाचन घोषणा गरेपछि आयोगले दल दर्ताका लागि […]

‘साझा पार्टी’ नाममा निर्वाचन आयोगमा नयाँ दल दर्ता

कुनै बेला रवीन्द्र मिश्रको नेतृत्वमा रहेको 'साझा पार्टी' नामको नयाँ दल निर्वाचन आयोगमा दर्ता भएको छ ।

निर्वाचन आयोगमा सनाखत गर्ने क्रममा माधव नेपालसहितका नेताहरु (फोटोफिचर)

काठमाडौं, ९ भदौ । माधव नेपालको नेतृत्वमा निर्वाचन आयोगमा दल दर्ताको लागि निवेदन दिएपछि निर्वाचन आयोगले आज नेताहरुलाई सनाखत गर्न बोलाएको छ । माधव नेपालसहित नेताहरु निर्वाचन आयोग पुगेर सनाखत गरिसकेका छन् । निर्वाचन आयोग स्रोतकाअनुसार अहिलेसम्म ५५ जना केन्द्रीय सदस्य र ३३ जना सांसदले सनाखत गरेका छन् । दल दर्ताको निवेदन दिनेबेला हस्ताक्षर नगरेका […]

आज एकाएक निर्वाचन आयोगमा किन पुगे प्रचण्ड र माधव नेपाल?

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड-माधव समूह आज एकाएक निर्वाचन आयोगमा पुगेको छ। सत्तारुढ दल नेकपा विभाजनको अवस्थमा निर्णायक भूमिकामा रहेको छ, आयोग। निर्वाचन चिन्ह र पार्टीको आधिकारिकताको विषय आयोगमा अहिले विचाराधीन छ। यस्तो अवस्थामा आन्दोलनमा रहेका पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल आयोग पुगेका हुन्। निर्वाचन आयोग पुगेर…